
04/08/2025
३३ औं विश्व स्तनपान दिवश सप्ताह २०२५
"स्तनपानलाई प्राथमिकता दिऔं: दिगो समर्थन प्रणाली निर्माण गरौँ " भन्ने मूल नाराका साथ् रुकुम पूर्व अस्पतालमा विश्व स्तनपान दिवश सप्ताह २०२५ (वि.सं.२०८२) मा प्रतेक स्तनपान गराईराख्नु भएका आमा, गर्ववती आमाहरु र सुत्केरी हेरचाह गर्न मद्दत गर्ने आमा तथा दिदी बहिनीहरु लाई समेत स्तनपानको महत्तो, स्तनपान गराउने सहि तरिका, स्तनपान गराउदा आमा बच्चामा बढ्ने अप्नत्तोपन र स्तनपानले बच्चामा हुने वृद्धि विकाशको बारेमा साक्षात्कार गराई आमा र बच्चा दुवैको विकाशको लागि हरेक दिन कक्ष संचालन गरि राखिएको छ, साथै हरेक स्तनपान गराई राख्नु भएका आमा र गर्ववती आमाहरु लाई अस्पताल आई जानकारी हासिल गर्नु हुन समेत प्रोत्साहन गरिन्छ।
विश्व स्तनपान दिवश सप्ताह
(१६ श्रावन देखि २२ श्रावन सम्म)
अगष्ट १-७ गते सम्म रुकुम पूर्व अस्पतालमा
विश्व स्तनपान दिवश पहिलो दिन सुत्केरी महिलाहरु र गर्ववती महिलाहरु लाई स्तनपानको महत्तोको बारे कक्षा दिईरहेको केहि झलकहरु
प्रशिक्षक (अस्पताल नर्सिङ्ग निरीक्षक:- निशा डाँगी)