
13/02/2024
जनयुद्धमा आफ्नो ज्यानको आहुती दिने वीर बिराङ्गना प्रती हार्दिक श्रद्धाञ्जली🙏घाइते भै रोगी जीवन बिताइरहेका हरु लाई मेरो सम्मान छ,देश परिवर्तनको लागि आफ्नो श्रम जवानी गुमाइ बिदेशमा गुलामी गर्दै रेमिटेन्सले नेतालाई पालन पोषण गरिरहनु भयको लाई आभार,
सत्रहजारको रगतमा होलिखेलेर सत्तामा पुग्नुहुने सम्पुर्ण महाराजा हरुलाइ जनयुद्ध दिवसको शुभकामना 😢
कुन सपना बोकेको थिय होला यी भाबबिभोर बनाउने तस्बिर हरुले😢