Taßindra Vlog

Taßindra Vlog Let's begin to do something differently than usual. Change is possible in our time. Let's do fight

10/08/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

28/09/2024
Congratulations  my dear and best wishes for the upcoming interview. ❤️❤️❤️❤️❤️❤️
09/01/2024

Congratulations my dear and best wishes for the upcoming interview. ❤️❤️❤️❤️❤️❤️

13/09/2023

Watch, follow, and discover more trending content.

01/08/2023

भालेले "म नबासेको भए उज्यालो हुँदैनथ्यो" भने जस्तो कुरा पो गर्न थाले लौन, कुराे सुन्दा नी हाँसो लाग्ने.............

हार्दिक श्रद्धाञ्जली!!!सम्माननीय प्रधानमन्त्री क. प्रचण्ड / Comrade Prachanda की धर्मपत्नी तथा छोरी Renu Dahal तथा Ganga...
12/07/2023

हार्दिक श्रद्धाञ्जली!!!
सम्माननीय प्रधानमन्त्री क. प्रचण्ड / Comrade Prachanda की धर्मपत्नी तथा छोरी Renu Dahal तथा Ganga Dahal / गंगा दाहालकी ममतामयी आमा सीता दाहालको असामयिक निधन प्रति भावपूर्ण श्रद्धाञ्‍जली एवम् शोक सन्तप्‍त परिवारप्रति हार्दिक समवेदना ॥

I have reached 2K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
09/03/2023

I have reached 2K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

03/01/2023

Get well soon chhori.

 .Miss you little Prince
31/12/2022

.
Miss you little Prince

31/12/2022

Another vlog

30/12/2022

My little Prince Shaswot
I miss you .

30/12/2022

Address

Rukumkot
22008

Website

Alerts

Be the first to know and let us send you an email when Taßindra Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Taßindra Vlog:

Share

इम्प्लांट सेवा

जनसंख्या वृद्धि र आर्थिक तथा सामाजिक विकासवीच सन्तुलन कायम गरेर सम्पूर्ण जनताको आधारभुत स्वास्थ्य स्थितिमा सुधार ल्याउन परिवार नियोजनको आवश्यकता पर्दछ । परिवार नियोजन भनेको कुनै पनि व्यक्ति वा दम्पतीेले आफ्नो ज्ञान, धारणा र उत्तरदायी निर्णय क्षमताको प्रयोग गरेर व्यवस्थित परिवार वनाउने माध्यम हो, जसले परिवारको स्वास्थ्य र विकासमा सुधार ल्याउँदै समग्र राष्ट्रको सामाजिक विकासमा योगदान पुर्याउँछ । परिवार नियोजन कार्यक्रमको शुरुवात जनसंख्या नियन्त्रण गर्ने मुख्य उद्देश्य लिइ गरिएको थियो र यसको महत्व आफूलाई चाहे जति सन्तान पुगे पछि थप बच्चा नजन्माउनको लागि गरिने विभिन्न उपायहरुमा सिमित रहेको थियो । तर अहिले आएर परिवार नियोजनको महत्व जनसंख्या नियन्त्रणको लागिसाधन प्रयोग गर्नुमा मात्र सिमित नभएर गुणस्तरीय जिवनयापन गर्न सक्षम बनाउने माध्यमको रुपमा रहेको छ ।परिवार नियोजनले आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउनुको साथै महिलाको समग्र प्रजनन स्वास्थ्यमा सुधार गर्न उल्लेखनिय भुमिका खेल्छ । साथै परिवार नियोजनले व्यक्ति र दम्पत्तिको शिक्षा, वृत्ति विकास, शसक्तिकरण र आर्थिक उत्थान गर्न पनि मद्दत पुर्याउँछ । परिवार नियोजनले महिलाको उमेर ठीक समय नपुगुन्जेल पहिलो गर्भलाई रोक्न, एक बच्चा र अर्को बच्चाको बीचको अन्तर ठीक समय अवधिमा पार्न, अनिच्छित गर्भधारण रोक्न र महिलाहरु गर्भवती भएमा यसबाट उनको ज्यानमा खतरापूर्ण अवस्थाबाट बचावट गर्न र परिवार भित्र दम्पत्ति बीच समझदारी विकास गर्न मद्दत पुर्याउँछ ।यी फाइदाहरुको कारणले नै परिवार नियोजनलाई मानव जीवनको गुणस्तर सुधार गर्ने उपायहरु मध्ये एउटा अति सस्तो र प्रभावकारी उपायको रुपमा लिईन्छ ।

यसै अनुरुप खोलागाउँ स्वास्थ्य चौकी बाट पनि विभिन्न प्रकारका परिवार नियोजन का साधन हरु पनि उपलब्ध छन् । जसमा HDCS चौरजहारी अस्पताल र अस्ट्रेलियन एड को CEHP कार्यक्रम मार्फत खोलागाउँ स्वास्थ्य संस्था लाई Implant तालिम को व्यवस्था गरिदियर , पहिलो पटक खोलागाउँ स्वास्थ्य चौकीले २०७२ साल देखि नै घुम्ती सिबिरबाट 5 जना महिलालाइ implant राखियको थियो हाल आएर यो सेवा लिने को संख्या १०० जना भन्दा बढी रहेको छ जसले एकातिर स्वास्थ्य संस्था बाट प्रदान गरिने परिवार नियोजनका साधन को प्रयोग दर मा बृदि भएको छ भने एकातिर सेवाग्राहीले नजिकै आफनै स्वास्थ्य संस्था बाट यो सेवा पाउदा धेरै खुसि को अनुभूति गरिरहेका छन् ।