Bipasana Fertility Center Pvt. Ltd.

Bipasana Fertility Center Pvt. Ltd. Our Services:
-IVF (Test Tube Baby)
-IUI
-ICSI
-Infertility Consultancy (OPD)
-Semen Analysis

As we step into the Nepali New Year 2083, Bipasana Fertility Center wishes you a year filled with hope, joy, and new beg...
14/04/2026

As we step into the Nepali New Year 2083, Bipasana Fertility Center wishes you a year filled with hope, joy, and new beginnings. Our mission is to help you experience the incredible journey of parenthood through expert care and advanced fertility solutions.

Whether you are exploring Natural Conception or IVF, our specialized team in Butwal is here to support you every step of the way.

Why Choose Bipasana Fertility Center?
✅ Expert Fertility Specialists
✅ Advanced IVF Technology
✅ Compassionate & Personalized Care
✅ Government Approved Facility

📍 Location: Butwal-6, Maitri Path (Malika Bhawan)
📞 Call us: 9743679012 | 071-438001
🌐 Visit: www.bipasanaivf.com

03/04/2026

हामी सरेका छौँ! (We Have Moved!) 📍
आदरणीय सेवाग्राही महानुभावहरू,
तपाईँहरूको सेवा र सुविधालाई मध्यनजर गर्दै बिपसना फर्टिलिटी सेन्टर (Bipasana Fertility Center) अहिले जनकनगर, तिलोत्तमाबाट बुटवलको केन्द्र भागमा स्थानान्तरण भएको जानकारी गराउन चाहन्छौँ।
अब हाम्रा सम्पूर्ण विशेषज्ञ सेवाहरू (Natural Conception + IVF) नयाँ र सुविधायुक्त स्थानबाट सञ्चालन भइरहेका छन्।
📍 हाम्रो नयाँ ठेगाना:
बुटवल–६, मैत्री पथ (मालिका भवन)
संतान सुखको पर्खाइमा रहनुभएका सम्पूर्ण दम्पतीहरूलाई नयाँ प्रविधि र उत्कृष्ट परामर्शका साथ हामी स्वागत गर्दछौँ।
📞 थप जानकारीका लागि सम्पर्क:
९७४३६७९०१२ / ०७१-४३८००१
🌐 वेबसाइट: www.bipasanaivf.com
"नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो फर्टिलिटी सेन्टर।"

हामी सरेका छौँ! (We Have Moved!) 📍आदरणीय सेवाग्राही महानुभावहरू,तपाईँहरूको सेवा र सुविधालाई मध्यनजर गर्दै बिपसना फर्टिलि...
03/04/2026

हामी सरेका छौँ! (We Have Moved!) 📍
आदरणीय सेवाग्राही महानुभावहरू,
तपाईँहरूको सेवा र सुविधालाई मध्यनजर गर्दै बिपसना फर्टिलिटी सेन्टर (Bipasana Fertility Center) अहिले जनकनगर, तिलोत्तमाबाट बुटवलको केन्द्र भागमा स्थानान्तरण भएको जानकारी गराउन चाहन्छौँ।

अब हाम्रा सम्पूर्ण विशेषज्ञ सेवाहरू (Natural Conception + IVF) नयाँ र सुविधायुक्त स्थानबाट सञ्चालन भइरहेका छन्।

📍 हाम्रो नयाँ ठेगाना:
बुटवल–६, मैत्री पथ (मालिका भवन)

संतान सुखको पर्खाइमा रहनुभएका सम्पूर्ण दम्पतीहरूलाई नयाँ प्रविधि र उत्कृष्ट परामर्शका साथ हामी स्वागत गर्दछौँ।

📞 थप जानकारीका लागि सम्पर्क:
९७४३६७९०१२ / ०७१-४३८००१

🌐 वेबसाइट: www.bipasanaivf.com

"नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो फर्टिलिटी सेन्टर।"

🌸✨ बिपासना फर्टिलिटी सेन्टरको तर्फबाट शुभ दिपावली तथा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना! ✨🌸उज्यालो र समृद्धिको यो श...
20/10/2025

🌸✨ बिपासना फर्टिलिटी सेन्टरको तर्फबाट शुभ दिपावली तथा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना! ✨🌸

उज्यालो र समृद्धिको यो शुभ पर्वले
सबैका जीवनमा सुख, शान्ति, स्वास्थ्य र आशाको उज्यालो ल्याओस् 🙏💫

🪔 लक्ष्मी पूजाको यस दिनले
परिवारमा प्रेम, हृदयमा शान्ति र घरमा समृद्धि फैलाओस् 💖

Bipasana Fertility & IVF Center
– आशाको उज्यालो र नयाँ जीवनको यात्रा 🌼

🎉 TIHAR SPECIAL OFFER! 🎉💝 निःशुल्क IVF परामर्श 💝🌟 BIPASANA FERTILITY CENTER👶 Natural Conception + IVF🏥 Chintamani Kafle ...
07/10/2025

🎉 TIHAR SPECIAL OFFER! 🎉
💝 निःशुल्क IVF परामर्श 💝

🌟 BIPASANA FERTILITY CENTER
👶 Natural Conception + IVF

🏥 Chintamani Kafle Complex, Janakinagar, Tilottama-3, Rupandehi
📅 आजै फोन गरेर आफ्नो नाम दर्ता गर्नुहोस्: 9821508202
🌐 www.bipasanaivf.com
| ☎️ 071-438001

✅ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत

✨ तपाईंको आमाबुबा बन्ने सपनालाई हामीसँग पूरा गर्नुहोस्!

बिपसना फर्टिलिटी सेन्टरको तर्फबाट संपूर्णलाई महान चाड बडादशैं २०८२को हार्दिक मंगलमय शुभकामना। यस पावन अवसरले तपाईंको जीव...
02/10/2025

बिपसना फर्टिलिटी सेन्टरको तर्फबाट संपूर्णलाई महान चाड बडादशैं २०८२को हार्दिक मंगलमय शुभकामना। यस पावन अवसरले तपाईंको जीवनमा
स्वास्थ्य, सुख, शान्ति र समृद्धि ल्याओस्।
🌸 परिवारमा प्रेम, खुशी र एकताको डोरी झन् मजबुत बनोस्।
Happy Vijaya Dashami!
— Bipasana Fertility & IVF Center

🎉 बडादशैं विशेष अफर 🎉नयाँ सुरुवात, नयाँ आशा ❤️👉 यस शुभ दशैंको अवसरमा Bipasana Fertility & IVF Center ले ल्याएको छ✨ Free ...
26/09/2025

🎉 बडादशैं विशेष अफर 🎉
नयाँ सुरुवात, नयाँ आशा ❤️

👉 यस शुभ दशैंको अवसरमा Bipasana Fertility & IVF Center ले ल्याएको छ
✨ Free IVF Consultation ✨

यदि तपाईं पनि आमा वा बुबा बन्ने सोचमा हुनुहुन्छ भने,
यस अवसरमा विशेषज्ञहरूसँग निःशुल्क परामर्श लिनुहोस्।

🩺 सही जानकारी, समयमै उपचार र उज्ज्वल भविष्यको लागि
आजै आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस्!

📞 9821508202 | 071-438001
📍 Chintamani Kafle Complex, Janakinagar, Tilottama-3, Rupandehi
🌐 www.bipasanaivf.com

✅ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत

📌 के तपाईंलाई थाहा छ ?महिलाको प्रजनन क्षमता उमेरसँगै घट्दै जान्छ, विशेषगरी ३५ वर्षपछि।👉 यसको मुख्य कारण अण्डाको संख्या र...
24/09/2025

📌 के तपाईंलाई थाहा छ ?
महिलाको प्रजनन क्षमता उमेरसँगै घट्दै जान्छ, विशेषगरी ३५ वर्षपछि।
👉 यसको मुख्य कारण अण्डाको संख्या र गुणस्तरमा कमी आउनु हो।

🩺 ढिला नगरी समयमै सही जानकारी र उपचारका लागि आजै सम्पर्क गर्नुहोस्।

📞 9821508202 | 071-438001
📍 Chintamani Kafle Complex, Janakinagar, Tilottama-3, Rupandehi
🌐 www.bipasanaivf.com

✅ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत

🔨✨ शुभ विश्वकर्मा पूजा 2082! ✨🔨सम्पूर्ण श्रमिक, प्राविधिक तथा मेहनतका हातहरूलाई सम्मान गर्दै,यस विश्वकर्मा पूजाको पावन अ...
17/09/2025

🔨✨ शुभ विश्वकर्मा पूजा 2082! ✨🔨

सम्पूर्ण श्रमिक, प्राविधिक तथा मेहनतका हातहरूलाई सम्मान गर्दै,
यस विश्वकर्मा पूजाको पावन अवसरमा तपाईँ सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना। 🙏

Bipasana Fertility Center
– तपाईंको आशा, सपना र परिवारको यात्रा हाम्रो साथमा 💕

Bipasana Fertility Center ले ल्याएको छ आधुनिक IVF Treatment र सुरक्षित Natural Conception Serviceहाम्रो लक्ष्य हरेक मुस्...
16/09/2025

Bipasana Fertility Center ले ल्याएको छ आधुनिक IVF Treatment र सुरक्षित Natural Conception Service
हाम्रो लक्ष्य हरेक मुस्कानलाई सफलताको कथा बनाउनु हो। 🌸

👨‍👩‍👧‍👦 निःशुल्क परामर्श का लागि आजै सम्पर्क गर्नुहोस् र हाम्रो अनुभवी विशेषज्ञ टोलीसँग भेट्नुहोस्।

📞 सम्पर्क: 9821508202 / 071-438001
📍 ठेगाना: Chintamani Kafle Complex, Janakinagar, Tilottama-3, Rupandehi
🌐 वेबसाइट: www.bipasanaivf.com

✅ हामी नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत क्लिनिक हौँ।
👉 तपाईंको Parenting Journey को हरेक पाइलामा हामी तपाईं सँगै छौँ।

🌟 WE ARE HIRING! 🌟Bipasana Fertility Center, Tilottama, Rupandehi मा Marketing Executive – 01 पदका लागि आवेदन खुला!Roles...
31/08/2025

🌟 WE ARE HIRING! 🌟
Bipasana Fertility Center, Tilottama, Rupandehi मा Marketing Executive – 01 पदका लागि आवेदन खुला!
Roles & Responsibilities:
✅ Marketing Campaigns plan & execute
✅ Market research & competitor analysis
✅ Lead generation & client follow-up
✅ Reporting marketing activities

Required Skills:
💡 Strong communication & interpersonal skills
💻 Basic computer knowledge (MS Office, Email, Social Media)
🎨 Creativity & problem-solving skills
⏱️ Time management & multitasking ability

📍 Chintamani Kafle Complex, Janakinagar, Tilottama-3, Rupandehi
📞 9821508202 | 071-438001
🌐 www.bipasanaivf.com

✨ Apply now & start your journey with us! ✨

🌺 बिपसना फर्टिलिटी सेन्टर परिवारको तर्फबाटतपाईं सबैलाई हरितालिका तीजको शुभकामना 🌺स्वास्थ्य, सुख र समृद्धिले भरिपूर्ण जीव...
26/08/2025

🌺 बिपसना फर्टिलिटी सेन्टर परिवारको तर्फबाट
तपाईं सबैलाई हरितालिका तीजको शुभकामना 🌺

स्वास्थ्य, सुख र समृद्धिले भरिपूर्ण जीवनको कामना

Address

बुटवल–६, मैत्री पथ (मालिका भवन)
Rupandehi
32907

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+97771438001

Alerts

Be the first to know and let us send you an email when Bipasana Fertility Center Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bipasana Fertility Center Pvt. Ltd.:

Share