13/04/2026
✨ नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ✨
सिद्धार्थ फार्मास्युटिकल्स परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नयाँ वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, उत्तम स्वास्थ्य, खुशी र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं।
हामी सधैंजस्तै गुणस्तरीय र विश्वसनीय औषधि तथा स्वास्थ्य सेवामार्फत तपाईंको स्वास्थ्यको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौं।