18/02/2026
ग्याल्पो ल्होसारको शुभकामना!
यस पावन अवसरमा रुद्रपुर फिजियोथेरापी एण्ड रिह्याबिलिटेसन सेन्टर परिवारको तर्फबाट हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक एवं स्वास्थ्यकर्मी साथीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
📍 कञ्चन-५, बर-पिपल चोक रूपन्देही
📞 ९७४५९१२९८५ / ९७०७५९६५८५