Dr. Sanjay Pandey

Dr. Sanjay Pandey MBBS
MS(GENERAL SURGERY)
FELLOWSHIP BREAST ONCOSURGERY(BPKMCH)

शुभ जनै पूर्णिमा एवम रक्षाबन्धन यस पवित्र दिनले तपाईंको जीवनमा नयाँ आशा, उत्साह, र सफलता ल्याओस्।
09/08/2025

शुभ जनै पूर्णिमा एवम रक्षाबन्धन यस पवित्र दिनले तपाईंको जीवनमा नयाँ आशा, उत्साह, र सफलता ल्याओस्।

शुभकामनाको मिठास खिरझैँ फैलियोस्,स्नेहको स्वाद मीठो रहोस्,खिर खाने दिनले तपाईंको जीवनमामाया, सुख र शान्तिको रस भर्नेछ।खि...
31/07/2025

शुभकामनाको मिठास खिरझैँ फैलियोस्,
स्नेहको स्वाद मीठो रहोस्,
खिर खाने दिनले तपाईंको जीवनमा
माया, सुख र शान्तिको रस भर्नेछ।
खिर खाने दिनको शुभकामना!“✨

25/07/2025

devi breast care center

९१ बर्षका बुबाको स्तन क्यान्सरको उपचार पश्चात १ बर्ष पछीको भेटघाटनोट: पुरुषहरु लाई पनि स्तन क्यान्सर हुन्छ
07/06/2025

९१ बर्षका बुबाको स्तन क्यान्सरको उपचार पश्चात १ बर्ष पछीको भेटघाट
नोट: पुरुषहरु लाई पनि स्तन क्यान्सर हुन्छ

गौतम बुद्धको जन्म, ज्ञान र निर्वाणको यस पुण्य दिनमा,  उनको शिक्षा— **अहिंसा, करुणा, सत्य र शान्ति** को मार्गले  हाम्रो ज...
12/05/2025

गौतम बुद्धको जन्म, ज्ञान र निर्वाणको यस पुण्य दिनमा,
उनको शिक्षा— **अहिंसा, करुणा, सत्य र शान्ति** को मार्गले
हाम्रो जीवन उज्यालोस्।
सबै प्राणीहरूमा माया, सद्भाव र सुख प्राप्ति होस….

"" कति मिठो शब्द छ । कति प्यारो शब्द छ ।कति सुन्दर शब्द छ । कति ओझिलो शब्द छ आमा ।नहोस् पनि किन, आमाभन्दा महान कोहि हुनै...
27/04/2025

"" कति मिठो शब्द छ । कति प्यारो शब्द छ ।
कति सुन्दर शब्द छ । कति ओझिलो शब्द छ आमा ।
नहोस् पनि किन, आमाभन्दा महान कोहि हुनै सक्दैन!!

आज मातातिर्थ औशि अर्थात् आमाको मुख हेर्ने दिन!!
सम्पुर्ण आमाहरुलाइ मातातिर्थ औशिको धेरै धेरै शुभकामना !!!😍😍

२०८१ ले जिबनमा धेरै पाठहरु सिकायो ।यि सिकाइहरुले २०८२ मा हामिलाइ ।अझ बलियो बनाओस् ।जिबनमा माया,खुशी, सफलता र प्रेरणापनि ...
14/04/2025

२०८१ ले जिबनमा धेरै पाठहरु सिकायो ।
यि सिकाइहरुले २०८२ मा हामिलाइ ।
अझ बलियो बनाओस् ।
जिबनमा माया,खुशी, सफलता र प्रेरणा
पनि लिएर आओस् नयाँ बर्ष
२०८२ को हार्दिक मंगलमय सुभकामना❣️❣️❣️

तपाईंलाई सुखद चैते दशैंको शुभकामना व्यक्त गर्दछ! 🌸✨ यो पावन चाडले तपाईंको जीवनमा खुशीयाली, माया र समृद्धि ल्याओस्।
06/04/2025

तपाईंलाई सुखद चैते दशैंको शुभकामना व्यक्त गर्दछ! 🌸✨ यो पावन चाडले तपाईंको जीवनमा खुशीयाली, माया र समृद्धि ल्याओस्।

जय शिव शम्भोमानव रूपी  दानव दुष्ट शत्रु राक्षस हरुको सर्बनाश गर्दै , असल इमानी सज्ज्न दिन दुखी मानव मित्रहरू लाई रक्षा ग...
26/02/2025

जय शिव शम्भो
मानव रूपी दानव दुष्ट शत्रु राक्षस हरुको सर्बनाश गर्दै , असल इमानी सज्ज्न दिन दुखी मानव मित्रहरू लाई रक्षा गर्न सक्ने शिव भगवान ले प्रदान गरून् शिब रात्री को शुभकामना…..

Dr. Sanjay Pandey

🌍 Happy International Nurses Day to all our wonderful nurses near and far! 🌍
28/01/2025

🌍 Happy International Nurses Day to all our wonderful nurses near and far! 🌍

"Happy Maghe Sankranti". सूर्यको कृपाले सबैतिर सुख, समृद्धि र स्वास्थ्य ल्याओस्। माघे संक्रान्तिको हार्दिक शुभकामना। 🙏  ...
14/01/2025

"Happy Maghe Sankranti". सूर्यको कृपाले सबैतिर सुख, समृद्धि र स्वास्थ्य ल्याओस्। माघे संक्रान्तिको हार्दिक शुभकामना। 🙏

Address

Siddharthanagar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Dr. Sanjay Pandey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category