Anuj Pharma

Anuj Pharma We care and we cure with specialist doctor , pharmacist and lab staff. Feel free to contact us
9806067552

Most of our fears are illusion of mind . So, the work of media is to hype everything please don't be so panic but be ale...
05/01/2025

Most of our fears are illusion of mind . So, the work of media is to hype everything please don't be so panic but be alert about new virus.
Better eat health and maintain your hygiene. Also take good care of your mental health.

Please stop mafia game in the name of supplements.
01/01/2025

Please stop mafia game in the name of supplements.

- सामान्यतः मानिसमा क्रियाटिनिनको मात्रा १.४ सम्म हुन्छ। मिर्गौलाको खराबी हुँदा रगतमा यसको मात्रा त्योभन्दा बढी हुन्छ।
- उच्च रक्तचाप र डाइबिटिजको बिरामी उहाँको क्रियाटिनिन ३ महिना अगाडिसम्म ५.६ थियो। औषधी दिइराखेका थियौ, नियमित फलोअपमा आउन सल्लाह दिएकै थियौं। डायलाइसिस चाहिएको थिएन।
- ३ महिनासम्म फलोअपमा आउनु भ‌एन। कसैले नजिकको पसलमा लगेर यहाँ फोटोमा देखाइएका जडिबुटीका बोत्तल भिराएछ। ५ बट्टाको ठ्याक्कै १५ हजार रुपैयाँ तिर्नु भो रे। हामीले दिएका औषधी च्याट्टै बन्द गरिदिनु भ‌एछ। किनेर खान पैसा पुगेन भन्नुहुन्थ्यो।
- एकैचोटि सास फेर्न गारो भ‌एर उहाँलाई इमर्जेन्सीमा ल्याइएछ। जाँच गर्दा क्रियाटिनिन बढेर १०.५ पुगेछ। फोक्सोमा पानी जमेकाले तुरुन्त डायलाइसिस गराउन शुरु गर्यौँ। तत्कालका लागि समस्या घट्यो। तर, अब जिन्दगीभर हप्ताको दुईपटक डायलाइसिस गराउनु पर्नेछ। हातमा फिस्टुला बनाउन पैसा नि छैन रे!
ए बाबा! यो परिघटनाको जिम्मेवार को? फुड सप्लिमेन्टका नाममा बजारमा छ्यापछ्याप्ती पाइने यी र यस्ता उत्पादनको नियमन कसले गर्ने हो?
रोग बिसाउने नाममा हामी कतै आफै उपर रोग र समस्या थप्दै त छैनौँ?

#जनहीतमाजारी #औसधी #फार्माइन्फो

Source: Arun Sedhain

29/12/2024

औषधिको मूल्यवृद्धि: गम्भीर चिन्ताको विषय

भारतबाट आयात हुने औषधिको मूल्यमा भएको उल्लेखनीय वृद्धिले बिरामीहरूलाई समस्या परेको छ, जसले अत्यावश्यक उपचारलाई थप महँगो बनाएको छ। यो गम्भीर मुद्दा हो जसले तत्काल ध्यान आकर्षण गर्न आवश्यक छ।

हामी औषधि ब्यवस्था विभाग (DDA) र सम्बन्धित निकायहरूलाई मूल्यलाई स्थिर राख्न र बिरामीहरूलाई यो बढ्दो भारबाट जोगाउन कडा नियम र उचित अनुगमन सुनिश्चित गर्न आग्रह गर्दछौं।

आउनुहोस्, स्वास्थ्य सेवाको सुनिश्चितताका लागि जनचेतना फैलाऔं र कारवाहीको लागि आवाज उठाऔं!

Lets work together......
04/12/2024

Lets work together......

27/11/2024

सूचना । सूचना। सूचना ।।।

यस अस्पतालमा भर्ना भएका बिरामीहरुलाई औषधी तथा औषधी जन्य सामानहरू खरिद गर्न आउनु भनि यस अस्पताल वरिपरि संचालनमा रहेका औषधि पसलहरूबाट विरामीहरूको बेड बेडमा गई औषधि पसलको नाम र ठेगाना सहितको कार्डहरू वितरण गर्ने गरिएको विरामीहरूबाट जानकारी हुन आएकोले त्यस्ता व्यक्तिहरूलाई अस्पताल भित्र प्रवेशमा निषेध गरिएको छ । त्यस्ता व्यक्तिहरू अस्पताल प्रवेश गरेको पाइएमा त्यस व्यक्तिहरू अस्पतालका सुरक्षा गार्ड तथा प्रहरीलाई सूचना गरी कानूनी कारवाहीका लागि सहयोग गर्नुहुन सबैमा अनुरोध छ

वीर अस्पताल प्रशासन

21/11/2024

Since their previous page was hacked this is one and only official page of Pharma Info Nepal please do follow

Pharma Info Nepal Pvt. Ltd. | Nepal's No. #1 Pharma Portal

14/11/2024

Great Dhan Karki sir…..

03/11/2024
07/10/2024
एउटा स्त्रीको मर्म , पीडा , भावाना र समस्या  अर्को स्त्रीले मात्र बुझ्न सक्छ। त्यसैले कुनै पनि स्त्री तथा महिला (प्रसुती...
21/08/2024

एउटा स्त्रीको मर्म , पीडा , भावाना र समस्या अर्को स्त्रीले मात्र बुझ्न सक्छ। त्यसैले कुनै पनि स्त्री तथा महिला (प्रसुती ) सम्बन्धि समस्या छ भनी निर्धक्क भएर
हामीलाई सम्पर्क गर्नु होस्।
अनुज हेल्थ सोलुसन प्रा.ली
अनुज फार्मा / आराध्या फार्मेसी
भिम अस्पताल लाईन बैकरोड भैरहवा ।
986-7461503

Contact us for all kind of beauty and skin solution . Here are some tips from our expert .Anuj Health Solution Pvt.Ltd.A...
12/08/2024

Contact us for all kind of beauty and skin solution .
Here are some tips from our expert .
Anuj Health Solution Pvt.Ltd.
Anuj Pharma / Aaradhya Pharmacy
980-6067552

11/08/2024

बुटवल । रुपन्देहीमा पनि हैजाको संक्रमण भेटिएको छ । रुपन्देहीमा पनि संक्रमण भेटिएसँगै देशभरमा हैजाको संक्रमण फै.....

10/08/2024

एउटा स्त्रीको मर्म , पीडा , भावाना र समस्या अर्को स्त्रीले मात्र बुझ्न सक्छ। त्यसैले कुनै पनि स्त्री तथा महिला (प्रसुती ) सम्बन्धि समस्या छ भनी निर्धक्क भएर
हामीलाई सम्पर्क गर्नु होस्।
अनुज हेल्थ सोलुसन प्रा.ली
अनुज फार्मा / आराध्या फार्मेसी
भिम अस्पताल लाईन बैकरोड भैरहवा ।
980-6067552

We care and we cure with specialist doctor , pharmacist and lab staff.
Feel free to contact us
9806067552

Address

Siddharthanagar

Opening Hours

Monday 07:00 - 22:00
Tuesday 07:00 - 22:00
Wednesday 07:00 - 22:00
Thursday 07:00 - 22:00
Friday 07:00 - 22:00
Saturday 07:00 - 22:00
Sunday 07:00 - 22:00

Telephone

+9779806067552

Website

Alerts

Be the first to know and let us send you an email when Anuj Pharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share