Naya Goreto Sudhar Kendra

Naya Goreto Sudhar Kendra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Naya Goreto Sudhar Kendra, Mental Health Service, Simara.

​🚫 दुर्व्यसनलाई 'नाई' भनौं, जीवनलाई 'हो' भनौं! > अनुभवी चिकित्सक र परामर्शदाताहरूद्वारा लागूऔषध प्रयोगकर्ताहरूको हेरचाह र उपचार गरिने एक भरपर्दो केन्द्र।
📍 जीतपुर सिमरा-२,बारा
📱 ०५३-५९०२९५
९८५५०२४९००,९८५५०२३८६९,९८५५०२४६८९

back to the 35th world  Aids day/memories. NayaGoretoPunarsthapanakendra
15/05/2026

back to the 35th world Aids day/memories.
NayaGoretoPunarsthapanakendra

04/05/2026
सहयोगको अपील: नयाँ जीवनको लागि एउटा सानो प्रयास 🙏जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १, पथलैया निवासी भविष्य आले मगर विग...
04/05/2026

सहयोगको अपील: नयाँ जीवनको लागि एउटा सानो प्रयास 🙏
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १, पथलैया निवासी भविष्य आले मगर विगत केही समयदेखि दुवै मृगौला फेल भई जीवन र मरणको दोसाँधमा हुनुहुन्छ। उहाँको मृगौला प्रत्यारोपणका लागि ठूलो आर्थिक रकमको आवश्यकता परेको छ।
हामीले विगत ३/४ दिनदेखि सहयोग जुटाउने अभियान सुरु गरेका छौं। उहाँलाई आफ्नै दाजुभाइ, छोरा, भतिज वा नाति सम्झेर यो पुण्य कार्यमा सहभागी भई नयाँ जीवन दान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
हामी को-कोसँग सहयोगको अपेक्षा गर्दछौं:

स्थानीय सरकार: वडा नं. १ कार्यालय तथा जीतपुर सिमरा उपमहानगरपालिका।

देश-विदेशमा रहनुहुने सम्पूर्ण नेपाली महानुभावहरू।

01/05/2026

Subhakamana wishing Every Kirati Sakela Nachnuu bho Ta??😍

Respect to the workers! ✊ Happy International Labour Day!
01/05/2026

Respect to the workers! ✊ Happy International Labour Day!

प्रकृति पूजक किरात समुदायको महान् पर्व उभौलीको उपलक्ष्यमा संसारभरि रहनुभएका सम्पूर्ण नेपाली किराती साथीभाइहरूमा हार्दिक ...
01/05/2026

प्रकृति पूजक किरात समुदायको महान् पर्व उभौलीको उपलक्ष्यमा संसारभरि रहनुभएका सम्पूर्ण नेपाली किराती साथीभाइहरूमा हार्दिक शुभकामना! हाम्रो मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गरौँ। शुभ उभौली!

समस्त बौद्ध धर्मावलम्बीहरूमा २५७० औं बुद्ध जयन्ती तथा बैशाख पूर्णिमाको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ...
01/05/2026

समस्त बौद्ध धर्मावलम्बीहरूमा २५७० औं बुद्ध जयन्ती तथा बैशाख पूर्णिमाको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
​शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको यस विशेष दिनले हामी सबैलाई सत्य, अहिंसा र करूणाको मार्गमा लाग्न थप प्रेरणा मिलोस्। बुद्धका उपदेशहरूले संसारमा शान्ति र सद्भाव कायम गर्न सधैं मार्गदर्शन गरिरहुन्।

​बुद्ध जयन्तीको शुभकामना!

01/05/2026

बुद्ध जयन्ती तथा उभौली पर्वको हार्दिक शुभकामना!

Lets Save Life .0250100001064041bhabishya ale magarcitizen's Bank international limitedplease lets share untill this you...
30/04/2026

Lets Save Life .

0250100001064041
bhabishya ale magar
citizen's Bank international limited
please lets share untill this young man gets fund for the treatment.
😭😭😭😭😭

श्री सम्बन्धित सबै, आपत्कालीन सम्पर्क नम्बरहरू सम्बन्धी सूचना।
29/04/2026

श्री सम्बन्धित सबै, आपत्कालीन सम्पर्क नम्बरहरू सम्बन्धी सूचना।

Address

Simara

Website

Alerts

Be the first to know and let us send you an email when Naya Goreto Sudhar Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share