Health Us Medical Center - Pharmacy

Health Us Medical Center - Pharmacy Medicine is the heart of health care. we have the very good communicating skills to help our patients

24/04/2026
Welcome to Humla. Ramon boix
23/04/2026

Welcome to Humla. Ramon boix

planting potatoes.Humla simkot
20/04/2026

planting potatoes.
Humla simkot

हेल्थ अस मेडिकल सेन्टर ( फार्मेसी ) का सलाहाकार समिती र कर्मचारीहरुको उपस्थितिमा स्वास्थ्य शिविरको विषयमा छलफल गर्दा सर्...
17/03/2026

हेल्थ अस मेडिकल सेन्टर ( फार्मेसी ) का सलाहाकार समिती र कर्मचारीहरुको उपस्थितिमा स्वास्थ्य शिविरको विषयमा छलफल गर्दा सर्केगाड गाउँपालिका सङ्ग समन्वय गरि सोही गाउँपालिका को वडा न ७ रोडिकोटमा २ दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने निणय गरियो।

9th Anniversary
08/03/2026

9th Anniversary

रंग हरु को  पर्व फागु पूर्णिमा को हार्दिक मंगलमय शुभकामना 🙏Happy Holi🙏
02/03/2026

रंग हरु को पर्व फागु पूर्णिमा को हार्दिक मंगलमय शुभकामना 🙏Happy Holi🙏

सरस्वती पूजा को पावन अवसर मा संम्पुर्ण मा हार्दिक मंगलमय शुभकामना ।
23/01/2026

सरस्वती पूजा को पावन अवसर मा संम्पुर्ण मा हार्दिक मंगलमय शुभकामना ।

First staff meeting 2026.
09/01/2026

First staff meeting 2026.

सुचना    सुचना    सुचना
28/12/2025

सुचना सुचना सुचना

यहि मिति २०८२ साल मङ्सिर २६ र २७ गते खार्पुनथ गाउपालिका वडा न ५ याङचु बजारमा सञ्चालन भयको २ दिने स्वास्थ्य सिविरको समिक्...
16/12/2025

यहि मिति २०८२ साल मङ्सिर २६ र २७ गते खार्पुनथ गाउपालिका वडा न ५ याङचु बजारमा सञ्चालन भयको २ दिने स्वास्थ्य सिविरको समिक्षया गरियो।

खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा सञ्चालन भएको पहिलो दिनको निशुल्क एकिकृत स्वास्थ्य शिविरमा १२५ जना र दोस्रो ...
14/12/2025

खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा सञ्चालन भएको पहिलो दिनको निशुल्क एकिकृत स्वास्थ्य शिविरमा १२५ जना र दोस्रो दिन १६४ जना गरि जम्मा २८९ जनाको उपचार भएको थियो । उक्त शिविर स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक उमाकान्त तिवारीको नेतृत्वमा सञ्चालन भएको हो।
उक्त शिविरमा ३ महिनाकि निर्मलि रावल र ९० वर्षकि रिउलि रावलको समेत उपचार भएको थियो।
यो सिविरका लागि हेल्थ अस मेडिकल सेन्टरका फाउन्डर खार्पुनाथ गाउँपालिका-५ को ताक्ला गाउँ निवासि ग्वामसिह भान्डारिका छोरा चिकित्सक हर्कसिह भन्डारिले आर्थिक सहयोग गर्नु भयको थियो ।

शिविर सन्चालनको क्रम्मा सहयोग पुर्याउनु हुने यस सेन्टरका सल्लाहाकार समितिका समयोजक, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत, वडा न ५ का वडा अध्यक्ष, खार्पुनाथ गाउँपालिका स्वास्थ्य साखा प्रमुख लगायत कर्मचारिहरु, समुदाइक अस्पतालका कर्मचारिहरु लगायत खार्पुनाथ गाउँपालिकालाई धेरै धेरै धन्यबाद ब्यक्त गर्द छौ।

Address

Humla
Simikot
21000

Website

Alerts

Be the first to know and let us send you an email when Health Us Medical Center - Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share