Phikkal rural eye center

Phikkal rural eye center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Phikkal rural eye center, Optician, Sindhuli phikkal, Sindhuli.

विशेषज्ञ डाक्टर सहितको१ दिने निःशुल्क क्यान्सर स्क्रिनि‌ङ्ग शिविर सुरु हुँदै तपाईंहरु छुट्नुहोला है समयमै नाम दर्ता गरि ...
31/12/2025

विशेषज्ञ डाक्टर सहितको
१ दिने निःशुल्क क्यान्सर स्क्रिनि‌ङ्ग शिविर सुरु हुँदै तपाईंहरु छुट्नुहोला है समयमै नाम दर्ता गरि सेवा लिनु हुन अनुरोध गर्दछौ ।

एकिकृत निशुल्क स्वास्थ्य शिबिरको सातौ दिन हिजो फिक्कल गाउपालिका वडा नम्बर 5 को  जाङ्जाङ्ग मा सम्पन्न  💗जनरल सेवा =62आखाँ...
11/12/2025

एकिकृत निशुल्क स्वास्थ्य शिबिरको सातौ दिन हिजो फिक्कल गाउपालिका वडा नम्बर 5 को जाङ्जाङ्ग मा सम्पन्न 💗
जनरल सेवा =62
आखाँ सेवा =34
आयुर्वेद सेवा =33
ल्याव सेवा= 46
VIA तथा परिवार नियोजन सेवा= 11/9
आजको कार्यक्रम :फिक्कल गापा वडा नम्बर 5 को सोल्पाठाना स्वास्थ्य चौकिमा हुने जानकारी गर्दछौ

एकिकृत निशुल्क स्वास्थ्य शिबिरको छैटौं दिन हिजो फिक्कल गाउपालिका वडा नम्बर 4 को  सिन्कौले स्वास्थ्य एकाईमा र खाङ्साङ स्व...
10/12/2025

एकिकृत निशुल्क स्वास्थ्य शिबिरको छैटौं दिन हिजो फिक्कल गाउपालिका वडा नम्बर 4 को सिन्कौले स्वास्थ्य एकाईमा र खाङ्साङ स्वास्थ्य चौकिमा सम्पन्न 💗
जनरल सेवा =135
आखाँ सेवा =80
आयुर्वेद सेवा =81
ल्याव सेवा= 65
VIA तथा परिवार नियोजन सेवा= 24/7
आजको कार्यक्रम :फिक्कल गापा वडा नम्बर 5 को जाङ्जाङ्ग मा हुने जानकारी गर्दछौ

रात्रि कालिन आखा स्वास्थ्य सेवा ❤️
09/12/2025

रात्रि कालिन आखा स्वास्थ्य सेवा ❤️

09/12/2025
एकिकृत निशुल्क स्वास्थ्य शिबिरको पाँचौ  दिन हिजो फिक्कल गाउपालिका वडा नम्बर 3  को मनापु स्वास्थ्य एकाईमा 💗जनरल सेवा = 65...
09/12/2025

एकिकृत निशुल्क स्वास्थ्य शिबिरको पाँचौ दिन हिजो फिक्कल गाउपालिका वडा नम्बर 3 को मनापु स्वास्थ्य एकाईमा 💗
जनरल सेवा = 65
आखाँ सेवा =42
आयुर्वेद सेवा =55
ल्याव सेवा=55
VIA तथा परिवार नियोजन सेवा= 10/4
आजको क कार्यक्रम :फिक्कल गापा वडा नम्बर 4 को सिन्कौले पोटि मा बिहान 8 बजे देखि 12 बजे सम्म र 1 बजे देखि 4 बजे सम्म स्वास्थ्य चौकि खाङ्साङ् मा हुने जानकारी गर्दछौ

एकिकृत निशुल्क स्वास्थ्य शिबिरको चौथो  दिन आज फिक्कल गाउपालिका वडा नम्बर  3 को प्रकाशोदय माबि खुरहरिमा सम्पन्नजनरल सेवा ...
07/12/2025

एकिकृत निशुल्क स्वास्थ्य शिबिरको चौथो दिन आज फिक्कल गाउपालिका वडा नम्बर 3 को प्रकाशोदय माबि खुरहरिमा सम्पन्न
जनरल सेवा = 170
आखाँ सेवा =76
आयुर्वेद सेवा =97
ल्याव सेवा=112
VIA तथा परिवार नियोजन सेवा= 10/6
भोलिको कार्यक्रम :फिक्कल गापा वडा नम्बर 3को मनापु स्वास्थ्य एकाईमा हुने जानकारी गर्दछौ 💗

07/12/2025
एकिकृत निशुल्क स्वास्थ्य शिबिरको तेस्रो दिन 2082/08/20   हिजो फिक्कल गाउपालिका वडा नम्बर 2 को सुम्नाम पोखरि स्वास्थ्य चौ...
07/12/2025

एकिकृत निशुल्क स्वास्थ्य शिबिरको तेस्रो दिन 2082/08/20 हिजो फिक्कल गाउपालिका वडा नम्बर 2 को सुम्नाम पोखरि स्वास्थ्य चौकि र बबलामा 💗
जनरल सेवा = 140
आखाँ सेवा =82
आयुर्वेद सेवा =103
ल्याव सेवा=104
VIA तथा परिवार नियोजन सेवा= 19/2
आजको कार्यक्रम :फिक्कल गापा वडा नम्बर 3 को प्रकाशोदय माबि खुरहरिमा हुने जानकारी गर्दछौ

एकिकृत निशुल्क स्वास्थ्य शिबिरको दोस्रो  दिन आज फिक्कल गाउपालिका वडा नम्बर 1 को सिम्मल भन्ज्याङ्ग 💗जनरल सेवा = 70आखाँ से...
05/12/2025

एकिकृत निशुल्क स्वास्थ्य शिबिरको दोस्रो दिन आज फिक्कल गाउपालिका वडा नम्बर 1 को सिम्मल भन्ज्याङ्ग 💗
जनरल सेवा = 70
आखाँ सेवा =40
आयुर्वेद सेवा =53
ल्याव सेवा=54
VIA तथा परिवार नियोजन सेवा= 14/11
भोलिको कार्यक्रम :फिक्कल गापा वडा नम्बर 2 को शुम्नाम पोखरि स्वास्थ्य चौकि बिहान 8 बजे देखि 12 र बबला 1 बजे देखि 4 बजे सम्म हुने जानकारी गर्दछौ

Address

Sindhuli Phikkal
Sindhuli

Telephone

+9779869312115

Website

Alerts

Be the first to know and let us send you an email when Phikkal rural eye center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Phikkal rural eye center:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category