Sunkoshi community hospital khurkot sindhuli

Sunkoshi  community hospital khurkot sindhuli Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunkoshi community hospital khurkot sindhuli, Hospital, bp high Way, Sindhuli.

स्वास्थ्य शिविर बस्ने बारे सुचना।
18/03/2025

स्वास्थ्य शिविर बस्ने बारे सुचना।

26/02/2025

सम्पुर्ण सेवाग्राहीहरुमा सुचना गरिएको सम्बन्धमा।

यहि मिति 2081 साल फाल्गुन 16 र 17 गते यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा आँखा को मोतिविन्दु भएकाहरुको निशुल्क शल्यक्रिया (अप्रेसन )गरिने भएकोले यसै सुचना मार्फत जानकारी गरिन्छ।

सम्पर्क न. 047590454
मोबाइल 9854043230

निशुल्क आँखा शिविर बस्ने बारे सुचना ।।।
13/02/2025

निशुल्क आँखा शिविर बस्ने बारे सुचना ।।।

हार्दिक श्रद्धाञ्जली !!!!!यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटका ब्यवस्थापन समितिको सदस्य साथै विभिन्न संघ संस्थामा आवद्...
11/02/2025

हार्दिक श्रद्धाञ्जली !!!!!
यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटका ब्यवस्थापन समितिको सदस्य साथै विभिन्न संघ संस्थामा आवद्ध रहनु भएका श्री रामबाबु थापा को लामो समय देखि उपचार को क्रममा आज निधन भएको हुँदा सम्पुर्ण अस्पताल परिवार श्रद्धाञ्जली अर्पण गर्दछौ।
साथै यस दु:खद घडीमा सम्पुर्ण परिवारजनमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् भनी कामना गर्दछौं ।

हातको औलाको सामान्य सल्यक्रिया  गरिएको ।
13/01/2025

हातको औलाको सामान्य सल्यक्रिया गरिएको ।

कर्मचारी आवश्यकता सम्बन्धी सुचना ।
08/01/2025

कर्मचारी आवश्यकता सम्बन्धी सुचना ।

निशुल्क स्वास्थ शिविर बस्ने बारे सूचना ।।।
13/11/2024

निशुल्क स्वास्थ शिविर बस्ने बारे सूचना ।।।

11/11/2024

सूचना । सूचना ।। सूचना ।।।
यहि मिति 2081 साल कार्तिक 29 र 30 गते 2 दिन बिहान 10:00 बजे देखि बेलुका 4:00 बजे सम्म यस सुनकोशी सामुदायिक अस्पतालमा शिर मेमोरियल अस्पताल बनेपाका वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर हरुबाट महिलाहरुको आङ खस्ने पाठेघर परिक्षण तथा पाठेघर को क्यान्सरको नि:शुल्क अप्रेसन समेत गरिने भएकोले सम्बन्धित महिला दिदी बहिनिहरु ले समयमै उपचार गराइ मौकाको फाइदा लिनु हुन जानकारी गर्दछौं ।
थप जानकारी को लागि 047590454/9854043230

सुचना !                      सुचना !!                  सुचना !!!यहि मिति २०८१/०७/२४ गते शनिवार का दिन हाडजोर्नी तथा नशा ...
08/11/2024

सुचना ! सुचना !! सुचना !!!
यहि मिति २०८१/०७/२४ गते शनिवार का दिन हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (ORTHOPEDICS AND TRAUMA SURGERY) डा. श्याम कृष्ण लौडारी ( हाल कार्यरत : नेपाल प्रहरी अस्पताल महाराजगन्ज, काठमान्डौ को ) बरिष्ठ डाक्टर आउने हुदा हाडजोर्नी तथा नशा रोग सम्बन्धित समस्या भएका सम्पूर्ण महानुभाव हरुलाई जानकारी गरिन्छ |
समय : बिहान १०:०० बजे देखि बेलुका ४;०० बजे सम्म |
सम्पर्क : ९८५४०४३२३० / ०४७५९०४५४

गर्मीमा तातो हावा बाट जोगिन गर्न हुने र गर्न नहुने कुराहरू
25/04/2024

गर्मीमा तातो हावा बाट जोगिन गर्न हुने र गर्न नहुने कुराहरू

19/04/2024

सुचना । सूचना । सूचना ।
यहि मिति 2081 बैशाख 8 गते शनिबार हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. आउने हुँदा सम्बन्धित सम्पुर्ण मा जानकारी गरिन्छ।
सम्पर्क न. 9854043230

Address

Bp High Way
Sindhuli
00977

Telephone

+97747590454

Website

Alerts

Be the first to know and let us send you an email when Sunkoshi community hospital khurkot sindhuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sunkoshi community hospital khurkot sindhuli:

Share

Category