Shree Karn Clinic

Shree Karn Clinic Renouned Clinic in Siraha Municipality We get genuine check-up here by the renowned doctor(Dr. Dayashankar Lal Karn) and Staff nurse(Mrs. Sanjeev Karn.

Teju Shrestha) along with the prescribed medicines from the medical shop within the clinic by Mr. It also got 24 hrs Ambulance service.

अागनभरि मगमखाउने फुल बनाेस बडादसैं🌷🌹🌾🌸सुख शान्ति समृद्धिकाे मुल बनाेस बडादसैं🌾🌴🌷सत्रुजति टाढिजाउन मित्रजति नजिक🌲🌾🌿मित्रल...
21/10/2023

अागनभरि मगमखाउने फुल बनाेस बडादसैं🌷🌹
🌾🌸सुख शान्ति समृद्धिकाे मुल बनाेस बडादसैं🌾🌴
🌷सत्रुजति टाढिजाउन मित्रजति नजिक🌲
🌾🌿मित्रलाई संगै जाेड्ने पुल बनाेस🌷🌾 बडादसैं
🍁🍂सिरमा सबैका देखिजाउन जमरा र टिका,🌾🍀
🌴🌾खुसि आशु लुकाउने झुल बनाेस बडादसैं💐🌷
🌱🌹गरिब र असहाय काे खाेस्न सक्छन सुख🌱🌷
🌷🌾भगवान काे रक्षा गर्ने तुल बनाेस बडादसैं☘🌿

श्री कर्ण क्लिनिकको सम्पूर्ण शुभचिन्तकहरुमा बडादशैं २०८०को शुभकामना ।
यस् क्लिनिकबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु २०८० कार्तिक ४ देखि ७ गते सम्म बन्द रहने जानकारी गराउँदछौं। साथै २०८० कार्तिक ८ गतेबाट सम्पूर्ण सेवाहरु पुनः आफ्नो पहिलाकै समयबाट सुचारु हुने जानकारी गराउँदछौ।

यस दशैँमा खुसी र हर्षोल्लसको आदान-प्रदान होस्। सबैमा शुभकामना।।।

29/04/2023

!!!सूचना सूचना सूचना !!!
मिति २०८०/०१/१७ गते, आईतवार देखि मिति २०८०/०१/२२ गते, शुक्रवार सम्म, श्री कर्ण क्लिनिकबाट उपलब्ध हुने आकस्मिक Ambulance सुविधा बाहेक सम्पूर्ण सुविधाहरु बन्द रहने भनेर सवै सेवाग्राहीहरुमा जानकारी गराउंदछौ। साथै यस् सूचनाले पर्न गएको असुविधाको लागि सम्पूर्ण श्री कर्ण क्लिनिक परिवार क्षमा प्राथी छौं।

13/04/2023

नया वर्ष २०८० सालको पावन अबसरमा

स्वदेश तथा विदेशमा

रहनु भएको सम्पूर्ण नेपाली. दाजुभाई, दिदीवहिनी लगायत साथीहरु

मा सुस्वास्थ्य तथा दिवयुको उत्तरोत्तर प्रगतीको कामना गर्दै नया वर्ष २0८0 को शुभ

उपलक्ष्यमा हार्दिक शुभकामना

व्यक्त गर्द छौं ।

अागनभरि मगमखाउने फुल बनाेस बडादसैं🌷🌹🌾🌸सुख शान्ति समृद्धिकाे मुल बनाेस बडादसैं🌾🌴🌷सत्रुजति टाढिजाउन मित्रजति नजिक🌲🌾🌿मित्रल...
01/10/2022

अागनभरि मगमखाउने फुल बनाेस बडादसैं🌷🌹
🌾🌸सुख शान्ति समृद्धिकाे मुल बनाेस बडादसैं🌾🌴
🌷सत्रुजति टाढिजाउन मित्रजति नजिक🌲
🌾🌿मित्रलाई संगै जाेड्ने पुल बनाेस🌷🌾 बडादसैं
🍁🍂सिरमा सबैका देखिजाउन जमरा र टिका,🌾🍀
🌴🌾खुसि आशु लुकाउने झुल बनाेस बडादसैं💐🌷
🌱🌹गरिब र असहाय काे खाेस्न सक्छन सुख🌱🌷
🌷🌾भगवान काे रक्षा गर्ने तुल बनाेस बडादसैं☘🌿

श्री कर्ण क्लिनिकको सम्पूर्ण शुभचिन्तकहरुमा बडादशैं २०७९ को शुभकामना ।
यस् क्लिनिकबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु २०७९ असोज १७ देखि २० गते सम्म बन्द रहने जानकारी गराउँदछौं। साथै २०७९ असोज २१ गतेबाट सम्पूर्ण सेवाहरु पुनः आफ्नो पहिलाकै समयबाट सुचारु हुने जानकारी गराउँदछौ।

यस दशैँमा खुसी र हर्षोल्लसको आदान-प्रदान होस्। सबैमा शुभकामना।।।

31/05/2022

यहि २०७९ साल जेठ १८ र १९ गते बुधवार र विहिवारका दिन, श्री कर्ण क्लिनिक बन्द हुने भनेर आम सिरहावासी तथा सुभचिन्तकहरुमा जानकारी गराईन्छ |

Address

Shree Karn Clinic
Siraha
56500

Opening Hours

Monday 07:00 - 22:00
Tuesday 07:00 - 22:00
Wednesday 07:00 - 22:00
Thursday 07:00 - 22:00
Friday 07:00 - 22:00
Saturday 07:00 - 22:00
Sunday 07:00 - 22:00

Telephone

+977 33-520566

Website

Alerts

Be the first to know and let us send you an email when Shree Karn Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category