
19/09/2024
यो सामाजिक संजाल मा संबिधान बिरोध गर्नेहरुको लागि जे छ जस्तो छ हाम्रो संबिधान महान छ सक्छौ परिवर्तन गर नसके स्वीकार गर तर जनता लाई उल्लु बनाउने काम नगर संबिधान बिरोधि हु भनेर आफै लाई कुकुर बनाउने काम नगर
दिवस तथा राष्ट्रिय दिवस, २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।