Sunsari Samudayik Hospital Pvt. Ltd.

Sunsari Samudayik Hospital Pvt. Ltd. One of the oldest & most trusted hospital in Sunsari. Located in Duhabi – Eastern Nepal's major industrial hub.

11/05/2026
14/04/2026

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा
सामुदायिक अस्पताल परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

नयाँ वर्षले तपाईं र तपाईंका परिवारमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य ल्याओस् भन्ने कामना गर्दछौं। स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो धन भएकाले नियमित स्वास्थ्य जाँच, सन्तुलित आहार, सरसफाइ र स्वस्थ जीवनशैली अपनाउन हामी सबैलाई अनुरोध गर्दछौं।

हामी सधैंजसो तपाईंको स्वास्थ्य सुरक्षाका लागि समर्पित छौं र आगामी दिनहरूमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै नयाँ ऊर्जा र सफलताहरू थप्दै जाओस्। तपाईंका आगामी सबै योजना र लक्ष्यहरूले पूर्णता पाउन्।
नयाँ वर्षको धेरै धेरै बधाई!

इस्लाम धर्मावलम्बिहरुको महान पर्ब ईदुल फित्रको शुभ अवसरमा देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली  दाजुभाई,दिदिबहिनि,ई...
21/03/2026

इस्लाम धर्मावलम्बिहरुको महान पर्ब ईदुल फित्रको शुभ अवसरमा देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई,दिदिबहिनि,ईष्ट मित्र तथा शुभचिन्तक हरुमा शुख,शान्ति, समृद्धि एवम उतरोतर प्रगतिको कामना गर्दै बिशेष शुभकामना सहित इदकाे मुबारकबाद व्यक्त गर्दछु।

08/03/2026

अन्तराष्ट्रिय नारी दिवसको शुभकामना !!

04/03/2026

Address

Duhabi-3
Sunsari
56707

Telephone

+97725542435

Website

Alerts

Be the first to know and let us send you an email when Sunsari Samudayik Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sunsari Samudayik Hospital Pvt. Ltd.:

Share

Category