पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी

  • Home
  • Nepal
  • Sunwal
  • पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी

पराजुली फार्मेसी तथा कृष्ण मेडीकल  सुनवल - नवलपरासी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी, Pharmacy / Drugstore, पराजुली फार्मेसी तथा कृष्ण मेडिकल, Sunwal.

✅हाडजोर्नी नशा बाथ रोग विशेषज्ञ
✅सुगरथायराइड तथा हर्मोन रोग विशेषज्ञ
✅पेटआन्द्राकलेजो तथा प्यान्क्रीयाज रोग विशेषज्ञ
✅मुटु रोग विशेषज्ञ
✅स्त्री महिला तथा प्रसुती रोगविशेषज्ञ
✅नशाटाउको तथा मनोरोग विशेषज्ञ
✅नाककान घाँटि र छाला यौन र सौर्न्दर्यविशेषज्ञ

27/03/2026

#सुगरथायराईड_तथा_हर्मोन_संबंधितसमस्यालेसताएको_छ
#ढुक्क_हुनुहोस_बिगत_७_बर्ष_देखि_सुनवलमा_आईरहनु_भएको_छ__सम्पर्क_गरि_स्वास्थ्य_लाभ_लिनुहोला ।
#काठमाडौ_HAMS_र_METRO_अस्पतालमा_कार्यरत
#सुगर_थायराईड_तथा_हर्मोन_रोग_विशेषज्ञ_इन्डोक्राईनोलोजिस्ट_वरिष्ठ_डाक्टर_विनय_भट्टराई_सुनवलमा
#चैत__२०_गते_शुक्रबार_र_२१_गते__शनिबार_बिहान_सम्म_चेक_जाँच_हुने_जानकारी
सुगर (चिनी रोग) का लक्षणहरु
✅ थकाइ लाग्ने
✅ आलस्य हुने
✅ जाँगर नचल्ने
✅ पिसाब लाग्ने
✅ मुख सुख्खा हुने
✅ खाना बढी रुचि हुने
✅ खुट्टा पोल्ने
✅ खुट्टा झमझमाउने
✅ आँखा धमिलो हुने
✅ कुनै पनि घाउ निको हुन गाह्रो हुने
✅ पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि।
थाईराईडका लक्षणहरु
✅ शरीर गलेको महसुस हुने
✅ शरीर सुन्निने
✅ कपाल झर्ने
✅ निन्द्रा नलाग्ने वा बढी लाग्ने
✅ छाला फुस्रो हुने
✅ महिनावारी गडबड हुने
✅ तौल घट्दै जाने
✅ शरीर तातो हुने
✅ निन्द्रा नलाग्ने
✅ मुटुको धड्कन बढेजस्तो हुने
✅ हात–खुट्टा काँप्ने
✅ चिडचिड पसिना आउने
✅ बढी रिस उठ्ने
हर्मोन सम्बन्धित अन्य समस्याहरु
✅ महिनावारी समयमा नहुनु
✅ गर्भ खेरा जानू
✅ गर्भ नबस्नु
✅ सुक्रकिटको कमि हुनु
✅ यौन रुचि नहुनु
✅ सिघ्र स्खलन हुनु
✅ भिटामिन डि को कमि हुनु
✅हाईट कम हुनु
आदि
#सुगर_थायराईड_र_हर्मोन_सङ_संबंधित_नयाँ_या_पुराना_सम्पूर्ण_समस्याहरु
#सम्पर्क पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी #मोबाइल #नम्बर_9851175505
+9779851175505

श्रीरामको आदर्शले हाम्रो जीवनलाई सही दिशा देखाओस्। 🌸जय श्रीराम!रामनवमीको  सम्पूर्णमा शुभकामना🙏
27/03/2026

श्रीरामको आदर्शले हाम्रो जीवनलाई सही दिशा देखाओस्। 🌸
जय श्रीराम!

रामनवमीको सम्पूर्णमा शुभकामना🙏

26/03/2026

#चैत_१४_गते_शनिबार_हाडजोर्नी_नशा_तथा_बाथरोग_विशेषज्ञ_सेवा
#हाडजोर्नी_नशा_तथा_बाथरोग_विशेषज्ञ_डाक्टर_सुदर्शन_पाण्डे
✅हात खुट्टा भाचिएको प्लास्टर गर्नु परेमा
✅प्लास्टर खोल्नु परेमा
✅नया या पुरानो बाथ रोग भएमा
✅ढाड कम्मर दुखेमा
✅हात खुट्टा दुख्ने र झमझमाएमा
✅हात खुट्टा तल माथि गराउन नमिलेमा
✅हात खुट्टा खुम्च्याउन नमिलेमा
✅पैताला दुख्ने या पोल्नेमा
✅जोर्नी सुन्निएमा
✅युरिक एसिड कम नभएमा
✅हात खुट्टा लुला भएमा
✅हाडजोर्नी , नशा र बाथ संबंधित नया या पुराना समस्या भएमा

#यस्ता_कुनै_समस्या_भएमा_सम्पर्क_गरि_स्वास्थ्य_लाभ__लिनु__होला । #सम्पर्क पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी
Bimu Devkota Parajuli पराजुली फार्मेसी सुनवल नवलपरासी सुगर तथा थायराईड उपचार जगन्नाथ कृष्ण पराजुली Bhairab Pharmcy
#मोबाइल_नम्बर_9851175505

26/03/2026

#वरिष्ठ_नशा_टाउको_तथा_मनोरोग_विशेषज्ञ
#डाक्टर_अर्पना_पोखरेल_आउने_जानकारी
#चैत_१४_गते_शनिबार_सुनवलमा_आउनेहुदा_परिक्षण_गराउन_आफू_तथा_आफन्तजनमा_निम्न_समस्याहरु_भएमा
#सम्पर्क_गर्नुहोला
#टाउको_दुखिरहने
#आधा_टाउको_दुख्ने
ा_बिहोस_हुने
#चिर_चिर_पसिना_आउने
#वाकवाकी_लाग्ने
#खान_मन_नलाग्ने
#पेट_पोल्ने_दुख्ने
#कान_कराउने
#घाटी_अप्ठ्यारो_हुने
#घाटिमा_केही_अडकिए_जस्तो_हुने
#निन्द्रा_नलाग्ने
ाग्ने
#जिद्दीपना_हुनु
#रिसिनु_या_झिझिनु
#शन्का_धेरै_लिनु
#मुटुको_धडकन_बढी_हुने
#प्रेशर_बढी_भए_जस्तो_हुने
#एकोरि_हुने
ोच_आइरहने
#नराम्रो_सपना_देखिरहने
#एक्लै_बस्न_मनपराउने
#आफुले_आफैलाई_एक्लो_सम्झनु
#केही_गर्छु_भन्ने_आट_नआउने
#टोलाईरहने
#बिर्सिरहने
#माइग्रेन
#डिप्रेसन
#एन्जाईटी
मृगी
चक्कर_लाग्ने
यौन समस्या
हातखुट्टा_झमझमाउनेहात_खुट्टा_पोल्ने_सिल्का_हान्ने
हात_खुट्टा_ढाड_दुख्ने_हातखुट्टा_बाउडिने_काम्ने
बिस्तारामा_पिशाब_फेर्ने_जाड_रक्सि_तथा_लागु_औषधिको_दुरुपयोग
नशा टाउको मनोरोग संबंधित कुनै अन्य समस्याहरु भएमा समयमै सम्पर्क गर्नुहोला ।


#सम्पर्क पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी #मोबाईल 9851175505

चैते दशैंको सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ 🙏
26/03/2026

चैते दशैंको सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ 🙏

22/03/2026

#महिला_सम्बन्धि_समस्याहरुको_लागि_महिला_वरिष्ठ_डाक्टरबाट_उपचार_हुने_जानकारी
स्त्री तथा महिला र प्रसु्ती रोग वरिष्ठ विशेषज्ञ डाक्टर वृन्दा ढुंगाना बाट प्रत्येक दिन बिहान र साझ चेक जाँच भएको हुदा
कुनै समस्या भएमा समयमै सम्पर्क गर्नुहोला ।
✅गर्वाअवस्थाको सम्पूर्ण परिक्षण
✅ गर्भ बस्न नसक्नु
✅गर्भ खेरा गैरहनु
✅महिनावारी समयमा नहुने
✅पाठेघरको सम्पूर्ण जाँच
✅पाठेघरमा मासु पलाएको र पानी भरिएको
✅पाठेघरको क्यान्सर परिक्षण
✅ महिलाको तल्लो पेट दुखिरहने
✅स्तनमा गिर्खा हुनु , दुख्नु
✅ पिसाब पोल्ने
✅ स्त्री , महिला , गर्भवती र पाठेघर सम्बन्धि सम्पूर्ण समस्या
#सम्पर्क पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी #मोबाइल 9851175505
Bimu Devkota Parajuli सुगर तथा थायराईड उपचार जगन्नाथ कृष्ण पराजुली

21/03/2026

बुटवल नारायणघाट यात्रा गर्दै हुनुहुन्छ भनी दाउन्नेको बाटो नबुझी यात्रा नगर्नुहोला 🙏

      शुभकामना 🙏एक महिना लामो आत्मसंयम, त्याग र आध्यात्मिक साधनाको प्रतीक पवित्र रोजा सम्पन्न गरी मनाइने महान पर्व ईद उल...
21/03/2026


शुभकामना 🙏
एक महिना लामो आत्मसंयम, त्याग र आध्यात्मिक साधनाको प्रतीक पवित्र रोजा सम्पन्न गरी मनाइने महान पर्व ईद उल फित्र २०८२ को शुभ अवसरमा विश्वभर रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ 🙏।
यस पावन पर्वले सबैको जीवनमा शान्ति, सहिष्णुता, सद्भाव र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौ 🌙✨

 #आजको_विशेषज्ञ_सेवानशा टाउको तथा मनोरोग विशेषज्ञ डाक्टर सुरज  तिवारी हाडजोर्नी नशा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्...
21/03/2026

#आजको_विशेषज्ञ_सेवा
नशा टाउको तथा मनोरोग विशेषज्ञ डाक्टर सुरज तिवारी
हाडजोर्नी नशा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे
#सम्पर्क पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी
#मोबाईल 9851175505
Bimu Devkota Parajuli सुगर तथा थायराईड उपचार पराजुली फार्मेसी सुनवल नवलपरासी

19/03/2026

#नाक_कान_तथा_घाटी_रोग_विशेषज्ञ_डाक्टर_विशेष_रेग्मी_बाट_प्रत्येक_दिन_उपचार_हुने_जानकारी
#सम्पर्क पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी
#सम्पर्क 9851175505
+9779851175505

#कान_सम्बन्धि
✅कान पाकी रहनु
✅कानमा फोहोर जमेको
✅कानको जाली फुटेको
✅ कानले नसुन्ने
✅कान दुखेको
✅कानमा केही बाहिरी बस्तु पसेमा
✅कान डुम्म हुने
✅कान कराउने

#नाक_सम्बन्धि
✅नाक बन्द भएको
✅नाकले गन्ध थाहा नपाउने
✅नाकमा मासु पलाएको
✅नाक भित्र केही पसेमा
✅बारम्बार रुघा लागेमा
✅नाक चिलाईरने
✅नाक भित्र घाउ भएमा

#घाटी_सम्बन्धि
✅बारम्बार टन्सिल हुने
✅निल्न अप्ठ्यारो हुने
✅घाँटी चिलाईरहने
✅घाटीमा केही अडकिएमा
✅घाँटी दुखी रहने

#नाक_कान_घाटी_सम्बन्धित_नया_या_पुरानो_समस्या
Bimu Devkota Parajuli पराजुली फार्मेसी सुनवल नवलपरासी सुगर तथा थायराईड उपचार

Address

पराजुली फार्मेसी तथा कृष्ण मेडिकल
Sunwal
33015

Telephone

+9779851175505

Website

Alerts

Be the first to know and let us send you an email when पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram