
02/04/2025
नव बर्ष २०८२ काे पावन अबसर मा अन्नपूर्ण डेण्टल हव एण्ड रूट क्यानल सेन्टर यरिचाैक सुर्खेत सम्पूर्ण महानु भाव हरू मा हार्दिक मंगल मय शुभकामना टक्राउदछ।
नव बर्षको उपलक्ष्यमा विषेश छुट प्रदान गरिने ब्यहोरा समेत जानकारी गराउदछौ।।।
यश अन्नपूर्ण डेण्टल हव एण्ड रूट क्यानल सेन्टर मा बिगत तीन बर्ष देखि बिषशज्ञ डाक्टर हरू द्धारा दातँ र मुख काे परिक्षण ,बांङ्गा टिङ्गा दाँत सिदा गर्ने , आर सि टि,मुखभित्र भएको घाउको उपचार हुदै आएको कुरा सबै मा जानकारी गराउदै एक पटक सेवा गर्ने अबसर दिन हुन अनुरोध गर्दछौं