25/11/2025
सूचना ! सूचना !! सूचना !!!
हाम्रो यस होप पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रा.लि मा यही मिति २०८२/ ०८/१३ गते नेपालगंज मेडिकल कलेज बाँकेमा कार्यरत नाक, कान तथा घाँटी रोग विशेषज्ञ एसोसिएट प्रोफेसर डा.अंशु शर्मा द्वारा स-शुल्क चेकजाँच तथा परामर्स हुने भएकाले समयमै नाम दर्ता गराई मौका को फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ!
सम्पर्कको लागि:
होप पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रा.लि बिरेन्द्रनगर ०३ येरिचोक सुर्खेत.
०८३-५९०३८८, ९८६३१५१४१६,९८४४८१७१५८.