Rana Polyclinic and Diagnostic Centre Pvt Ltd Surkhet, Nepal.

  • Home
  • Nepal
  • Surkhet
  • Rana Polyclinic and Diagnostic Centre Pvt Ltd Surkhet, Nepal.

Rana Polyclinic and Diagnostic Centre Pvt Ltd Surkhet, Nepal. Always dedicated to the promotion of public health.

25/12/2023

आज इसाई धर्मालम्बिहरुको विशेष दिन "क्रीसमस डे" मा सम्पूर्ण इसाई धर्मालम्बिहरुमा क्रीसमस डे को शुभकामना !!!

12/11/2023

शुभ दीपावली २०८०; लक्ष्मी पुजा...
सम्पुर्ण नेपालीहरुको घर-आगन झिलिमिली रहुन अनि सबैको घरमा लक्ष्मीको बास होस..
मङ्गलमय शुभकामना !!

15/01/2023

देश बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाल प्रेमि नेपालिहरुमा माघे सक्रान्तिको शुभकामना छ !
स्वस्थ जीवनको लागि स्वस्थ खाना अति आवश्यक छ ! त्यसैले स्वस्थ परिकार खाएर तन्दरुस्त रहनुहोला !!

14/12/2022

भोलि मिति २०७९ मंसिर २९ गतेका दिन साबिकको राना मेडिकल हल तथा हालको राना पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर प्रा. लि. ले आफ्नो १४ औ स्थापना दिबसको अबसरमा बिहानदेखि साझ सम्म सुगर (मधुमेह) को १ दिने नि:शुल्क रगत परिक्षण सेवा दिने कुरा सम्पूर्ण स्वास्थ्य सेवाग्राहिमा सहर्ष जानकारी गराउदछ !
राना पोलिक्लिनिक परिवार .....!!

अब नेपालगन्जको सेवा सुर्खेतमै !!!
06/09/2022

अब नेपालगन्जको सेवा सुर्खेतमै !!!

13/08/2022
वीरेन्द्रनगर सुर्खेतको पिपलचौतारा नजिक अबस्थित पोलिक्लिनिक...
01/08/2022

वीरेन्द्रनगर सुर्खेतको पिपलचौतारा नजिक अबस्थित पोलिक्लिनिक...

बेलैमा जाँच चेक अप गरेर ढुक्क रहनुहोस .....
24/07/2022

बेलैमा जाँच चेक अप गरेर ढुक्क रहनुहोस .....

अब प्रत्येक महिनाको तेश्रो शनिबार .... नाक, कान तथा घाँटी रोग विशेषज्ञ  सेवा !!!
25/06/2022

अब प्रत्येक महिनाको तेश्रो शनिबार .... नाक, कान तथा घाँटी रोग विशेषज्ञ सेवा !!!

विशेषज्ञ सेवा सम्बन्धी जानकारी !!!
12/06/2022

विशेषज्ञ सेवा सम्बन्धी जानकारी !!!

Address

Birendranagar 6
Surkhet
977

Telephone

+977 83-520293

Website

Alerts

Be the first to know and let us send you an email when Rana Polyclinic and Diagnostic Centre Pvt Ltd Surkhet, Nepal. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category