Maya Hospital And Research Center Pvt. Ltd

Maya Hospital And Research Center Pvt. Ltd माया हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.वीरेन्द्रनगर-६ बिच बजार सुर्खेत

माया अस्पताल एण्ड रिसर्च सेन्टर प्रा. लि. सुर्खेत का सर्जन डा. बिकाश खड्का  कर्णाली प्रदेश को पहिलो किड्नी ट्रान्सप्लान्...
10/04/2026

माया अस्पताल एण्ड रिसर्च सेन्टर प्रा. लि. सुर्खेत का सर्जन डा. बिकाश खड्का कर्णाली प्रदेश को पहिलो किड्नी ट्रान्सप्लान्ट सर्जन (kidney Transplant surgeon ) भयको मा हार्दिक बधाई तथा शुभकामना l🌹
अब यस प्रदेश का किड्नी सम्बन्धि समस्या भयका बिरामी हरु लाई टाढा जान नपर्ने कुरा जानकारी गराउदछौ l

प्रदेश अस्पताल सुर्खेत मा कार्यरत छाला रोग, कुस्ठ रोग तथा यौन रोग बिशेषज्ञ        डा. जिबिता शाही    माया हस्पिटल एण्ड र...
28/01/2026

प्रदेश अस्पताल सुर्खेत मा कार्यरत छाला रोग, कुस्ठ रोग तथा यौन रोग बिशेषज्ञ डा. जिबिता शाही माया हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बिचबजार सुर्खेत मा बिहान 8बजे देखि 9:30 सम्म र साझ 4 बजे देखि 7 बजे सम्म बिरामी चेक गर्नुहुने कुरा सबै लाई जानकारी गराइन्छ l
बरिस्ठ बिशेषज्ञ सेवा को लागि सम्झनुहोस
माया हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.
बीच बजार सुर्खेत
फोन :083- 521430 ,525430

28/01/2026
26/11/2025

सुर्खेत को सबै भन्दा पुरानो र सबै रोग को बिशेषज्ञ डाक्टर एकै ठाउ भयको यस माया अस्पताल मा पित्त थैली को पत्थर दुरबिन बाट, किड्नी stone लेजर बाट, महिला सम्बन्धि सबै खालको उपचार तथा अप्रेसन, हाड जोर्नी तथा नसा रोग, छाला, नाक कान् घाटी रोग बिशेषज्ञ,मनोरोग़, मुटु रोग बिशेषज्ञ द्वारा सेवा दियको जानकारी गराउदछौ l
साथै डा.डम्बर खड्का द्वारा प्रतेक दिन बिहान देखि 1 बजे सम्म र साझ 4 बजे देखि 7 बजे सम्म सेवा दियको जानकारी गराउदछौ l

माया अस्पताल एण्ड रिसर्च सेन्टर प्रा. लि. बिरेन्द्रनगर 6 बीच बजार सुर्खेत फोन 083 -521430, 525430

10/08/2025

कर्णाली प्रदेश को सबै भन्दा पुरानो प्राइभेट संस्था माया हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा ली वीरेन्द्रनगर सुर्खेत मा कर्णाली प्रदेशकै सबैभन्दा अनुभवी र २०-२२ वर्ष प्रदेश अस्पताल सुर्खेतमा सेवा दिँदै आउनुभएका वरिष्ठ ल्याप्रोस्कोपिक एण्ड जनर सर्जन डा. गणेश थापा द्वारा पित्त थैली को पत्थर दुरविनबाट र kidney stone र पिसाब नलीको पत्थरको अप्रेसन नचिरेर लेजर प्रविधिबाट गरिन्छl साथै अन्य एपेन्डिक्स पाइल्स फिस्टुला सबैको अप्रेसन गरिन्छ। सिनियर डाक्टरसँग अप्रेसन गर्नुहोस ढुक्क हुनुहोस्।

माया हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली
वीरेन्द्रनगर बीच बजार। सुर्खेत
083 531430, 525430
साथै अन्य अप्रेसन हाड जोर्नी सम्बन्धि भाँचिएको हाडमा नचिरेर रड राख्ने, पाता राख्ने, रड निकाल्ने प्लास्टर गर्ने र हाड जोर्नी सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।

10/08/2025

Kidney stone फुटाल्दै माया हस्पिटल सुर्खेत मा डा. गणेश थापा द्वारा

गंगालाल हृदय  रोग केन्द्र काठमाडौँ मा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर संजय सिंह केसी असार १४ गते शनिबारका दिन माया हस्पि...
27/06/2025

गंगालाल हृदय रोग केन्द्र काठमाडौँ मा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर संजय सिंह केसी असार १४ गते शनिबारका दिन माया हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली वीरेन्द्रनगर 6 सुर्खेतमा आउनुहुने कुरा सबैलाई जानकारी गराउँदछौँ।

सम्पर्क : माया हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा ली
बिरेन्द्र नगर 6 बीच बजार सुर्खेत
083 -521430 /525430

माया हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बिरेन्द्रनगर, बिचबजार सुर्खेत मा सबै खाल का अप्रेसन तथा बिरामी को जाच बिशेषज्ञ त...
01/11/2024

माया हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बिरेन्द्रनगर, बिचबजार सुर्खेत मा सबै खाल का अप्रेसन तथा बिरामी को जाच बिशेषज्ञ तथा सबै भन्दा पुरानो र अनुभबी डाक्टर द्वारा गरिन्छ l
083 521430 , 525430

Address

Birendranagar/6
Surkhet

Telephone

+97783521430

Website

Alerts

Be the first to know and let us send you an email when Maya Hospital And Research Center Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category