Maya Nursing Home

Maya Nursing Home माया हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.वीरेन्द्रनगर-६ बिच बजार सुर्खेत

01/05/2025
01/05/2025

कर्णाली प्रदेश मा नै पहिलो नाक कान, र घाटी रोग बिशेषज्ञ डा. सन्तोष बस्नेत द्वारा कान को जाली मा प्वाल परेको बिरामी को दुरबिन द्वारा सफल अप्रेसन माया हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बिरेन्द्र नगर बीच बजार सुर्खेत मा गर्नु भयको मा हार्दिक बधाई l
माया हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.
सुर्खेत 083-521430,525430

माया हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बिरेन्द्रनगर, बिचबजार सुर्खेत मा सबै खाल का अप्रेसन तथा बिरामी को जाच बिशेषज्ञ त...
01/11/2024

माया हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बिरेन्द्रनगर, बिचबजार सुर्खेत मा सबै खाल का अप्रेसन तथा बिरामी को जाच बिशेषज्ञ तथा सबै भन्दा पुरानो र अनुभबी डाक्टर द्वारा गरिन्छ l
083 521430 , 525430

Kidney stone लेजर बाट फुटाल्दै  बिरामी आफैले मस्त ले हेर्दै
09/11/2023

Kidney stone लेजर बाट फुटाल्दै बिरामी आफैले मस्त ले हेर्दै

20/10/2023

62 वर्ष को बिरामी को मिर्गौला को 37 m m को पत्थर फुटाल्दै बिशेषज्ञ डा. गणेश थापा द्वारा माया नर्सिङ्ग होम सुर्खेत मा l
083 531430
083 525430

माया नर्सिङ्ग होम सुर्खेत मा लामो समय देखि  मिर्गौला, पिसाब नली, पित्तथैली को पत्थर को अप्रेसन नचिरेर लेजर द्वारा धमाधम ...
17/10/2023

माया नर्सिङ्ग होम सुर्खेत मा लामो समय देखि मिर्गौला, पिसाब नली, पित्तथैली को पत्थर को अप्रेसन नचिरेर लेजर द्वारा धमाधम भैरहेको छ l तपाई हरु पनि समय मा नै चेक गरेर आफ्नो स्वास्थ्य को सुरक्षा गर्नुहोस l 083 521430 /525430

सूचना   सूचना     सूचना
28/07/2023

सूचना सूचना सूचना

19/05/2023

!! विशेषज्ञ सेवा स्थगन सम्बन्धि सुचना !!
नागरिक उन्मुक्ति पार्टीले दुई-तीन दिन अगाडि नै ६ गते नेपाल बन्दको घोषणा गरेको कारण भोलि ६ गते महिनाको पहिलो शनिबार यस माया नर्सिङ होम प्रा.ली.मा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बांसबारीका #मुटुरोग_विशेषज्ञ बाट हुने भनिएको #मुटुरोग_सम्बन्धि_विशेषज्ञ_जांच सेवा भोलि लाई स्थगित भइ जेठ २० गते शनिबार हुने ब्यहोरा सबैमा सुचित गर्दछौ ।।
सेवा सम्बन्धि र अन्य जानकारी का लागि सम्पर्क :
📞 083521430

Address

Birendranagar/6
Surkhet

Telephone

+97783521430

Website

Alerts

Be the first to know and let us send you an email when Maya Nursing Home posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category