Kaligandaki Hospital "कालीगण्डकी अस्पताल"

  • Home
  • Nepal
  • Syangja
  • Kaligandaki Hospital "कालीगण्डकी अस्पताल"

Kaligandaki Hospital "कालीगण्डकी अस्पताल" कालीगण्डकी गाउँपालिकाद्वारा सञ्चालित

ओपिडी सेवा बन्द बारे सूचना ।स्याङ्जा - भोलि मिति २०८३ बैशाख १८ अर्थात् मे १ को दिन अन्तराष्ट्रिय श्रमिक दिवस , उभौली पर्...
30/04/2026

ओपिडी सेवा बन्द बारे सूचना ।

स्याङ्जा - भोलि मिति २०८३ बैशाख १८ अर्थात् मे १ को दिन अन्तराष्ट्रिय श्रमिक दिवस , उभौली पर्व तथा बुद्ध जयन्तीको अवसरमा सार्वजनिक विदा रहेकाले ओपिडी सेवा बन्द हुने जानकारी गराउँदछौं ।

आकस्मिक सेवा भने २४ सै घण्टा खुला रहनेछ ।

कालीगण्डकी गाउँपालिका स्याङ्जाका आलेप प्रमुख अधिकृत स्पष्ट वक्ता निडर व्यक्तित्वका धनी कालीगण्डकी  अस्पतालको निवर्तमान प...
22/04/2026

कालीगण्डकी गाउँपालिका स्याङ्जाका आलेप प्रमुख अधिकृत स्पष्ट वक्ता निडर व्यक्तित्वका धनी कालीगण्डकी अस्पतालको निवर्तमान प्रशासन प्रमुख आदरणीय
सर चेतनारायण कंडेलज्यूलाई जन्मदिनको शुभकामना ।
चेतन कंडेल


फेरि भेटौंला - कार्यक्रम Kaligandaki Hospital "कालीगण्डकी अस्पताल" स्याङ्जा - मिति २०८१/०२/१५/ देखि ०८२/०९/०७ सम्म मेडिक...
21/04/2026

फेरि भेटौंला - कार्यक्रम Kaligandaki Hospital "कालीगण्डकी अस्पताल"

स्याङ्जा - मिति २०८१/०२/१५/ देखि ०८२/०९/०७ सम्म मेडिकल अफिसर तथा ०८२/०९/०८/ देखि २०८३/०१/२५/ सम्म मे.सु. को जिम्मेवारीमा रहनुभई कालीगण्डकी अस्पताल मिर्मीमा बिरामीको सेवा गर्नु भएका आदरणीय डाक्टर साब डाक्टर मिलन माझीज्यूलाई आगामी दिनमा मेडिकल विधामा असिम प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

कालीगण्डकी गाउँपालिका तथा अस्पताल परिवार ।




आ.व. २०८२/०८३ वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन "ए" तथा जुकाको औषधी खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।
20/04/2026

आ.व. २०८२/०८३ वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन "ए" तथा जुकाको औषधी खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।




13/04/2026

ओपिडी सेवा बन्द बारे सूचना ।

स्याङ्जा - नयाँ वर्ष २०८३ को पावन अवसरमा संपूर्ण नेपालीजनमा सुस्वास्थ र दिर्घायूको कामना व्यक्त गर्दछौं।साथै भोलि मिति २०८३ बैशाख १ गते सार्वजनिक विदा रहेकाले ओपिडी सेवा बन्द हुने जानकारी गराउँदछौं।

आकस्मिक सेवा भने २४ सै घण्टा खुला रहनेछ ।

नयाँ वर्ष २०८३ को पावन अवसरमा संपूर्ण महानुभावहरुमा सुख , शान्ति , समृद्वी र दिर्घायुको कामना सहित हार्दिक मंगलमय शुभकाम...
13/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा संपूर्ण महानुभावहरुमा सुख , शान्ति , समृद्वी र दिर्घायुको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

ओपिडी सेवा बन्द बारे सूचना ।स्याङ्जा - भोलि चैत्र १२ गते चैते दशैं र १३ गते रामनवमीको पावन अवसरमा सार्वजनिक विदा रहेकाले...
25/03/2026

ओपिडी सेवा बन्द बारे सूचना ।

स्याङ्जा - भोलि चैत्र १२ गते चैते दशैं र १३ गते रामनवमीको पावन अवसरमा सार्वजनिक विदा रहेकाले उक्त दिनहरुमा ओपिडी सेवा बन्द हुने जानकारी गराउँदछौं।

आकस्मिक सेवा भने २४ सै घण्टा खुला रहनेछ ।

सेवा करारमा लिने सम्बन्धी सूचना ।
15/03/2026

सेवा करारमा लिने सम्बन्धी सूचना ।

११६ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा ओपिडी सेवा बन्द हुने बारे सूचना ।भोलि मिति २०८२ फागुन २४ गते आइतबारका दिन ११६ औं...
07/03/2026

११६ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा ओपिडी सेवा बन्द हुने बारे सूचना ।

भोलि मिति २०८२ फागुन २४ गते आइतबारका दिन ११६ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा सार्वजनिक विदा रहेकोले ओपिडी सेवा बन्द हुने जानकारी गराउँदछौं ।

आकस्मिक सेवा भने चौबीसै घण्टा खुला रहनेछ ।

04/03/2026

स्याङ्जा - पाँचौ स्थापना दिवस २०८१ को अवसरमा आयोजित मोतिविन्दुको निशुल्क आँखा शिविर तथा अपरेशन साथै रक्तदान कार्यक्रम ।

शिविरमा ३९ चालीस जना बुबाआमाहरुले मोतिविन्दुको निशुल्क अपरेशन सेवा लिनुभएको थियोे । साथै २२ जना रक्तदाताले रक्तदान गर्नुभएको थियोे ।






03/03/2026

जनताको स्वास्थ्य कालीगण्डकी गाउँपालिकाको प्रमुख प्राथमिकता - यस अस्पतालका संस्थापक खिम बहादुर थापा

स्याङ्जा - कालीगण्डकी गाउँपालिका स्याङ्जा र गाउँसेवा परिवार बिर्घा स्याङ्जाको आयोजना र वडा नं ३ को संयोजनमा संचालित स्वास्थ्य शिविर २०८१ बैशाख ५ गते स्थान श्री भवानी मावि वैघा ।





Khim Bahadur Thapa
Kaligandaki Gaunpalika Syangja

02/03/2026

९७ वर्षकी दुबै आँखा नदेख्ने मेरी भाउजुले मलाई चिन्नुभयो।

स्याङ्जा - कालीगण्डकी अस्पताल मिर्मीको पाँचौ स्थापना दिवसका अवसरमा २०८१ फागुन ९ गते आयोजना गरिएको निशुल्क मोतिविन्दु अपरेशन सेवा लिनुभएका आदरणीय व्यक्तित्व शालिकराम न्यौपानेज्यू शुभकामना मन्त्यव्य राख्नुहुँदै । शिविरमा ३९ जना सेवाग्राहीले निशुल्क सेवा लिनुभएको
थियोे ।







Khim Bahadur Thapa
Kaligandaki Gaunpalika Syangja

Address

Kaligandaki Rural Municipality-7, Mirmi
Syangja
33800

Alerts

Be the first to know and let us send you an email when Kaligandaki Hospital "कालीगण्डकी अस्पताल" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kaligandaki Hospital "कालीगण्डकी अस्पताल":

Share

Category