AMOL Ayurvedic Swasthya Clinic

AMOL Ayurvedic Swasthya Clinic All sort of Ayurvedic medicine related to every diseases are available here. For more info contact us.

(Piles,pinas,haard jodni,nassaa sambandhi,girls related problem,sexual weakness,skin diseases) and more diseases

22/08/2024

Contestant No :-34
Name :-Manju Laudari Tripathi
Address :-Vyas-2, Tanahu

प्रतियोगितामा सहभागी हुनेले पालना गर्नुपर्ने नियमहरु :
१) सहभागी हुन Kankai Global Academy Official page Like गरी Member हुनुपर्नेछ, अन्यथा सहभागिता जनाउन पाइने छैन।
२) मौलिक संस्कृति झल्काउने खालको सारी लगाएर खिचेको फोटो हुनुपर्नेछ ।
३) पूर्ण कदको एकल फोटो (Single Photo) (सेल्फी बाहेक) सहभागीको नामथर, ठेगाना र सम्पर्क नम्बरसहित WhatsApp Number 9824139516 मा पठाउनुपर्नेछ ।
४) सहभागी आफैँले आफ्नो एउटा Facebook Id बाट जम्मा १/१ पटक मात्र आफ्नो फोटोलाई Like, Share तथा Mention गर्न पाउने छ। एउटा Facebook Id बाट एकभन्दा बढी वा अन्य प्रविधिको प्रयोग गरी Like, Share तथा Mention गरेमा सहभागी स्वतः प्रतियोगिताबाट बाहिरिने छ । Like, Share तथा Mention गर्ने सबै फेसबुक खाता पारदर्शी हुनुपर्नेछ ।
५) १ Share = ५ अंक, १ Like = ३ अंक र १ Comment = २ अंकका दरले कुल अंक गणना हुनेछ।
६) यही भाद्र १९ गते बुधबार बिहान १०:०० बजेसम्म पठाइएको फोटोलाई मात्र मान्यता दिइनेछ ।
७) यस “KGA Teej Photo Contest Season 3” को नतिजा यही भाद्र १९ गते बुधबार दिउँसो २:०० बजे प्रकाशन गरिनेछ ।
८) Season 1 र Season 2 मा प्रथम, द्वितीय र तृतीय हुनुभएका बिजेताहरुको सहभागिता मान्य हुने छैन ।
पुरस्कार :
यस प्रतियोगितामा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नुहुने विजेताहरुलाई पुरस्कारस्वरुप ट्रफी सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिनेछ ।
विस्तृत जानकारीका लागि हाम्रो Official page Follow तथा WhatsApp Number 9824139516 मा सम्पर्क गर्नुहोस् ।
धन्यवाद!
विधालय प्रशासन

Address

Byas-2, Ganeshnam Chowk
Tanahun
977

Website

Alerts

Be the first to know and let us send you an email when AMOL Ayurvedic Swasthya Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share