
25/08/2022
सूचना। सूचना।। सूचना।।।
यहि आऊदो भदौ ११ गते शनिवारका दिन बिहान १० बजे यस म्याग्दे पोलिक्लिनीक थर्पु मा नाक, कान तथा घाँटी रोग सम्बन्धी विशेषज्ञ डाक्टर बिक्रम बाबु कार्की आऊनुहुने भएकाले सम्बन्धित रोगका बिरामिहरूले समयमा नै स्वास्थ्य जाँच गरी स्वास्थ्यलाभ उठाउनु होला।
सम्पर्क : म्याग्दे पोलिक्लिनीक , म्याग्दे -०४, थर्पु, तनहुँ
फोन : ०६५४००१४३
समय: बिहान ११ बजे