23/12/2025
Breaking Sad for Nepali Cricket fan: कीर्तिपुरमा रहेको TU Cricket Stadium संगको सम्झौता त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने योजना बनाएको छ। जसले नेपालमा लोकप्रिय हुँदै गरेको क्रिकेट प्रभावित हुनेछ। सम्झौता अबको ४ महिनामा सकिदैछ। कीर्तिपुर मैदानमा खेल हुँदा पढाइमा बाधा पुगेको भन्दै विश्वविद्यालय सम्झौता नवीकरणको विपक्षमा देखिएको हो।