28/01/2026
सधै झै यहि आउदो शनिबार २०८२/१०/ १७ गते बरिस्ठ नाक ,कान ,घाटि तथा थाइरोइड रोग विशेषज्ञ डा. डि.बि. लामिछाने ,वरिष्ठ हाड़ जोरनी तथा नशा रोग विशेषज्ञ डा. राजेन्द्र करकी तथा वरिष्ठ Radiologist डा. सुरेन्द्र आचार्य आउनु हुने हुदा परामर्श र चेकजाँचका लागि सम्झनुहोस। साथै नाक,कान तथा घाटिको endoscopy पनि गरिन्छ।समय :बिहान:9:30am -11:30amदिउँसो :2pm -4pmयी समस्याहरू छन् भने सम्पर्क गर्नुहोला!●कानको समस्याहरू:--> छडिक वा लामो समय देखि कानबाट पिप आईराखेमा साथै गनाउने भएमा। (ASOM/CSOM)->कान कम सुन्ने वा सुन्दैनसुन्ने भएमा।( hearing loss)->कानमा ढुसीको सङ्क्रमण भएमा।(Otomycosis)->कान कराइराख्ने वा आवाज आइराख्ने भएमा।(Tinnitus)->कानको बाहिरी नलि वा वरिपरी विविरा आउने चिलाउने भएमा।( Otitis externa)->बिशेषगरि सुत्दा वा बस्दा रिँगटा लागिराख्ने भएमा।(vertigo)इत्यादि●नाकको समस्याहरू:-->नाकको एलर्जी वा हाछिउ आइराख्ने भएमा।( allergic rhinitis)->नाक बन्द हुने वा नाकको मासु बढेको भएमा।(inflamed turbinates)->नाकको डन्डि बांगिएको भएमा।(DNS)->नाकबाट रगत बग्ने भएमा।(Anterior/posterior epistaxis)->पिनासको समस्या भएमा।( Sinitis) इत्यादि●घाटिको समस्याहरू:-->थाइरोइड ग्रन्थि सुनिएको वा गिर्खा,गाठागुठि आएको।(Thyroiditis,parathyroiditis, Thyroid cyst etc)->टन्सिलको सङ्क्रमण भइराख्ने वा size ठूलो भएमा।(inflamed and enlarged tonsil)->स्वर बसेको,घाटिको एलर्जी भएको।(laryngitis)इत्यादि। ->हाड़जोड़नी तथा नशा सम्बंधी रोगहरू ->थाइरॉइड ग्रंथि,पेट तथा अन्य अंगकों video x-ray साथेई Anomaly scan बिरेन्द्र स्वास्थ्य क्लिनिक शु.न.पा. -4 दुलेगौंडा, तनहु(माछापुच्छ्रे बैंकको अगाडि)फो.न.:065-414233,9867861887,9817132133