28/07/2025
हरेक बुधबार
हात, खुट्टा, गर्धन, विभिन्न किसिमका चोटपटक लागेमा,
सुनिएमा, हाडजोर्नि दुखेमा,
हड्डीको बाथ, हात खुट्टाका जोर्नि सुनिएमा,
खुट्टाले टेक्न गाह्रो भएमा, हात खुट्टाको दुख्ने समस्या भएमा,
चोटपटकको कारणले जोर्निका नसाहरुमा समस्या आएमा अत्याधुनिक प्रबिधि द्वारा उपचार गर्नु परेमा,
जोर्नी प्रत्य्रोपण गर्नु परेमा
जन्मजात हात खुट्टामा समस्या देखिएमा,
घाटिको पछाडि तथा ढाड दुखेमा,
कम्मरको दुखाइले हिड्न गाह्रो भएमा अन्य विधीबाट खिइएको जोर्नि निको नभएमा हाड जर्नी तथा नशारोग विशेषज्ञ डाक्टर किसोर थापा ज्यु संग परामर्श र उपचार लिनसक्नुहुनेछ।
विरामीहरू का लागि वरिष्ठ विशेषज्ञद्वारा जाँच गरिनेछ ।
नाम टिपाउन तथा सोधपुछ का लागि फोनवाट सम्पर्क गर्नुहोला
📞 Call for more info: 065-580170/580287
📍 Location: Dumre Bazar