👉 Therapy, Counseling & Psychiatric Medicine
👉 Doctorate Degree (2017)
👉 Psychiatric Mental Health Nurse Practitioner (2014)
👉 Contents on this page are for educational purposes only Child & Adult Psychiatric Mental Health NP (Board Certified). Practice: Psychiatry, Lexington, Kentucky, USA
NPI number # 16799* DEA number *
FOR THOSE WHO ARE UNAWARE OF MY PRACTICE:
=>I am allowed to assess, diagnose, prescribe medicines and be a primary care provider of a patient. My expertise is in Psychiatry. I use Dr. title in my practice. I am a Doctor of Nurse Practitioner also known as DNP. PMHNP stands for Psychiatric Mental Health Nurse Practitioner.
जसलाई मेरो पेशा बारेमा थाह छैन:
=> मैले बिरामी जाच्न, रोग के हो पत्ता लगाउन, औषधि लेख्न र स्वतन्त्र भएर बिरामीको नियमित उपचार गर्न पाउँछु। तर मलाई शल्यक्रिया गर्ने छुट छैन। मेरो विशेषज्ञता हो मनोचिकित्सा (मानसिक स्वास्थ)।मैले मेरो पेशामा डा title को प्रयोग गर्छु। मेरो पूर्ण title हो DNP अर्थात् Doctor of Nurse Practitioner. मैले अमेरिकामा सन् २०१४ देखि Nurse Practitioner भएर र २०१७ देखि Doctor of Nurse Practitioner भएर बिरामीको उपचार गर्दै आएको छु। मैले नेपालमा उपचार गर्ने गरेको छैन। यो Facebook मा मैले जानेको बुझेको कुरा जनचेतना फैलाउने कार्य गरेको मात्र हुँ।