09/04/2026
यहि चैत्र २८ गते शनिबार वरिष्ठ हाड जोर्नी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर हेमन्त मानन्धर समाधान अस्पताल दमौलीमा आउनुहुने हुदा , हाडजोर्नीको दुखाई, बाथरोग, नाशा च्यापिएको, हात खुट्टा झम्झ्मौनी, धादको दुखाई, हड्डी खीएको बिरामीहरुले समयमा नै नाम टिपाइ स्वास्थ्यको लाभ लिनुहुन अनुरोध गरिन्छ ।
सम्पर्क: 065-563654
समय: बिहान ११ : 30 बजे देखि दिउसो 3:00 बजे सम्म
स्थान: समाधान अस्पताल, मालपोत लाईन, व्यास-२, दमौली
मिति: चैत्र २८ गते
**********
समाधान अस्पतालका सेवाहरु:
1. 24 घण्टा NMC डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण सेवा
2. 24 घण्टा इमर्जेन्सी, फार्मेसी, ल्याब, बिरामी भर्ना सेवा
3. एक्सरे, भिडियो एक्सरे, ECG सेवा
4. अक्सिजन नेबुलाइजेसन सेवा
5. माइनर ओपरसन सेवा
6. 24 घण्टा एम्बुलेन्स सेवा
7. दन्त सेवा
8. हाइड्रोफेसियल सेवा