जिल्ला अस्पताल ताप्लेजुङ District Hospital Taplejung - DHT

  • Home
  • Nepal
  • Taplejung
  • जिल्ला अस्पताल ताप्लेजुङ District Hospital Taplejung - DHT

जिल्ला अस्पताल ताप्लेजुङ District Hospital Taplejung - DHT Government Hospital in northeastern part of NEPAL. Taplejung District Hospital was founded in 2035 B.S.

extended over 35 ropani and currently situated at FUNGLING Municipality,Ward No. 6

यहि मिति २०८० /0३/२८ तथा  २९ गते भएको  न्युनतम  सेवा  मापदण्ड मुल्यांकन कार्यक्रममा 88% ल्याउन  सफल  भएकोमा यश अस्पतालमा...
15/07/2023

यहि मिति २०८० /0३/२८ तथा २९ गते भएको न्युनतम सेवा मापदण्ड मुल्यांकन कार्यक्रममा 88% ल्याउन सफल भएकोमा यश अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारी ,अस्पताल ब्यवस्थापन समिति तथा सबै सहयोगी हातहरु सम्पुर्णमा जिल्ला अस्पताल ताप्लेजुङ हार्दिक धन्यवाद ज्ञापन गर्दै भबिस्यमा पनि यस्तै सहयोग र समन्वयको अपेक्षा गर्दछौं ।
धन्यवाद !!!

28/06/2023
मिति२०८०/०२/२७ गते जिल्ला  अस्पताल  ताप्लेजुङमा स्टाफ नर्स,हेल्थ असिस्टेन्ट तथा कार्यालय सहयाेगिकाे लिखित तथा मौखिक  परि...
11/06/2023

मिति२०८०/०२/२७ गते जिल्ला अस्पताल ताप्लेजुङमा स्टाफ नर्स,हेल्थ असिस्टेन्ट तथा कार्यालय सहयाेगिकाे लिखित तथा मौखिक परिक्षामा उतिर्ण हुनुहुने उमेदवारहरुलाई बधाई ज्ञापन गर्दै जिल्ला अस्पताल ताप्लेजुङ् यो सूचना प्रकाशन गर्दछ ।

जिल्ला  अस्पताल  ताप्लेजुङ्ममा  कर्मचारीको माग .....
02/06/2023

जिल्ला अस्पताल ताप्लेजुङ्ममा कर्मचारीको माग .....

जिल्ला  अस्पताल  ताप्लेजुङमा सरुवा भइ  आउनु भएको डा.ओम प्रकाश थापा मगर तथा  नयाँ  नियुक्ति  हुनु भएको फार्मेसी  सहायक मन...
28/05/2023

जिल्ला अस्पताल ताप्लेजुङमा सरुवा भइ आउनु भएको डा.ओम प्रकाश थापा मगर तथा नयाँ नियुक्ति हुनु भएको फार्मेसी सहायक मनिशा खवास, इन्दिरा ढुङगेल र भिक्टाेरि भट्टराईलाई अस्पताल परिवार हार्दिक स्वागत गर्दछौं ।

लामाे समयदेखि ताप्लेजुङ जिल्ला अस्पतालमा निरन्तर सेवामा रहनुभएका श्री गणेश मल्लिककाे मिति 2080/01/27 गते जिल्ला अस्पताल ...
11/05/2023

लामाे समयदेखि ताप्लेजुङ जिल्ला अस्पतालमा निरन्तर सेवामा रहनुभएका श्री गणेश मल्लिककाे मिति 2080/01/27 गते जिल्ला अस्पताल ताप्लेजुङकाे अावासमा निधन भएकाले जिल्ला अस्पताल परिवार स्तब्ध भएकाे छ। शाेककाे घडिमा शाेकाकुल परिवारजनमा धैर्यधारण गर्नसक्ने क्षमता पाथिभरा माताले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछाै ।

जिल्ला अस्पताल ताप्लेजुङ परिवार

सबैमा जानकारीका लागि ....
28/04/2023

सबैमा जानकारीका लागि ....

जिल्ला अस्पताल  ताप्लेजुङ्मामा कर्मचारी आवश्यकताको सूचना .....
17/04/2023

जिल्ला अस्पताल ताप्लेजुङ्मामा कर्मचारी आवश्यकताको सूचना .....

16/04/2023
आज मिति  २०७९ फाल्गुन २१ गते कोशी  प्रदेशका  स्वास्थ्य  मन्त्री माननीय  श्री निर्मला  तावा ज्युबाट  जिल्ला  अस्पताल  ताप...
05/03/2023

आज मिति २०७९ फाल्गुन २१ गते कोशी प्रदेशका स्वास्थ्य मन्त्री माननीय श्री निर्मला तावा ज्युबाट जिल्ला अस्पताल ताप्लेजुङमा अनुगमन कार्यक्रम सम्पन्न गरि अस्पताल सुदृढीकरणका लागि आवस्यक राय सुझाब प्रदान गर्नुभयो ।

एकद्वार संकट  ब्यवस्थापन केन्द्रको अनुगमनमा पाल्नु भएका परोपकार प्रसुती अस्पताल  थापाथलीबाट  पाल्नु  भएका चिकित्सक  तथा ...
24/02/2023

एकद्वार संकट ब्यवस्थापन केन्द्रको अनुगमनमा पाल्नु भएका परोपकार प्रसुती अस्पताल थापाथलीबाट पाल्नु भएका चिकित्सक तथा नर्सिङ समुहलाई ताप्लेजुङ् अस्पताल हार्दिक स्वागत गर्दछ साथै सबै अस्पताल कर्मचारीहरुको उपस्थितिको लागि पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्दछ ।

Address

Hospital Line
Taplejung
57500

Telephone

+97724460877

Website

Alerts

Be the first to know and let us send you an email when जिल्ला अस्पताल ताप्लेजुङ District Hospital Taplejung - DHT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to जिल्ला अस्पताल ताप्लेजुङ District Hospital Taplejung - DHT:

Share

Category