Sarim Hospital Pvt. Ltd.

Sarim Hospital Pvt. Ltd. Sarim Hospital Taulihawa is fully dedicated to cure & treatment of the patients.

ईदको अवसरमा सम्पुणर् ईस्लाम धर्म मान्ने दिदिबहिनी, दाजुभाईहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
10/04/2024

ईदको अवसरमा सम्पुणर् ईस्लाम धर्म मान्ने दिदिबहिनी, दाजुभाईहरुमा
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

डा. दिनेश चौधरीएम.बी.बी.एस., एम.डि.(के.यू) ( नवजात शिशु एंव बाल रोग विशेषज्ञ )के तपाईहरूलाई आफ्नो बच्चाहरूको स्वास्थ्य ब...
08/04/2024

डा. दिनेश चौधरी
एम.बी.बी.एस., एम.डि.(के.यू)
( नवजात शिशु एंव बाल रोग विशेषज्ञ )

के तपाईहरूलाई आफ्नो बच्चाहरूको स्वास्थ्य बारे चिन्ता भईरहेछ
भने अव दुक हुनुहोस् ।

डा. श्रीकान्त पाण्डे छाला विशेषज्ञअनुहारको चाउरीपना हटाउने ।सेतो दुबी (पुतले रोग) रोगको उपचार । डन्डीफोर, घाउचोटपटक, पोल...
20/02/2024

डा. श्रीकान्त पाण्डे
छाला विशेषज्ञ
अनुहारको चाउरीपना हटाउने ।
सेतो दुबी (पुतले रोग) रोगको उपचार ।
डन्डीफोर, घाउचोटपटक, पोलेको र अप्रेसनका दागहरू हटाउने ।
शरिरमा भएको सम्पूर्ण एलर्जीको विशेष उपचार ।
छाला, कपाल र नङ सम्बन्धी रोगको उपचार ।

19/01/2024

स्त्री तथा प्रसुती रोग विशेषज्ञ
डा. तारा केसी द्वारा प्रत्येक शनिवार (१० देखि ४ बजे सम्म)
महिला तथा प्रसुती रोग सम्बन्धि
निम्न समस्या भए हामीलाई सम्झनुहोस ।
👉 अत्याधिक रगत बग्ने
👉 सेतो पानी बग्ने
👉 यौनांग चिलाउने
👉 महिनावारी गडबडी
👉 पाठेघरको ट्युमर
👉 पाठेघर तल झर्ने
👉 अस्थायी साधनको गलत प्रयोग
👉 स्तन सम्बन्धि रोग
👉 बाझोपन
साथै गर्भवती महिलाहरुको विशेष जाँच ।
नोटः फोनबाट पनि नाम दर्ता गराउन सकिन्छ ।

कपिलवस्तुमा पहिलो पटक डा. जावेद अहमद द्वारा इकोकार्डियोग्राम स्क्रीनिंगसुबिधा सुरुहुना गईरहेको छ ।
14/01/2024

कपिलवस्तुमा पहिलो पटक
डा. जावेद अहमद द्वारा इकोकार्डियोग्राम स्क्रीनिंग
सुबिधा सुरुहुना गईरहेको छ ।

22/11/2023

Job Vacancy

Elephantiasis is a Dreadful but Easly Preventable
23/02/2023

Elephantiasis is a Dreadful but Easly Preventable

21/02/2023
बिजया दशमीको पहिलो दिन घटस्थापनाको शुभकामना ।
26/09/2022

बिजया दशमीको पहिलो दिन घटस्थापनाको शुभकामना ।

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना..
16/09/2022

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना..

Address

Taulihawa, Kapilvastu
Taulihawa
32800

Telephone

+97776560789

Website

Alerts

Be the first to know and let us send you an email when Sarim Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sarim Hospital Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category