Tulasee Ashram-तुलसी आश्रम

Tulasee Ashram-तुलसी आश्रम 3 days satiyog, Vipassana Meditation Centre, Osho Meditation, Reiki Healing

जंगलको छेऊमा, शान्त एवं मनोरम वातावरणमा ध्यान बसी मानशिक र शारीरिक तनाब हटाउन जानै पर्ने स्थान ।
तुलसी आश्रम चन्द्रागिरी न.पा.६ थानकोट काठमाण्डौ ।
Contact : 9823037323, 9802842277 / Email : tulaseeashramnepal@gmail.com

नेपाली राजाहरुका कुल गुरु । जो कसैलाई थाहा छैन, यो रहस्य ।।
14/07/2024

नेपाली राजाहरुका कुल गुरु । जो कसैलाई थाहा छैन, यो रहस्य ।।

Devrah Baba, also known as Devraha Baba, was a Hindu saint and yogi who was highly revered in India. He was believed to have lived for over 500 years, though...

https://www.bhandarilokraj.com.np/2024/06/nature-view-look-calming-nature.html
11/06/2024

https://www.bhandarilokraj.com.np/2024/06/nature-view-look-calming-nature.html

HomeNature View Nature View: Look Calming Nature Pictures Improve Health Lokraj Bhandari -June 11, 2024 0 Nature pictures have a profound impact on health and well-being. Here are five ways in which calming nature pictures can improve health:Reducing Stress and Anxiety: Viewing nature images can lo...

28/09/2023

मानव शरीरभित्र यस्तो यन्त्र छ जसलाई मन भनिन्छ । मानवीय मन अति नै चञ्चल हुन्छ । हरक्षण त्यो मन हाव

28/09/2023

आँखा खोल्दा दुनियाँ–दिवाना देखिन्छ । मान्छे र उनका महत्वकांक्षा देखिन्छ । पैसा र त्यसको भोक देखिन्छ । सुखसयाल र .....

26/09/2023

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार असोज १३ गते, २०८० साल (30th September, 2023), १३ देखी १८ वर्ष सम्मका किशोरहरुका लागी (Boys only) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।

शिविर हुने स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागे पुगिसक्नु पर्ने,
शिविर सुरु हुने समय : ९: ३० बजे,
खाजाको समय : १२:३० बजे,
शिविर सक्किने समय : ३:३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, धन्यवाद।)

सबैको मंगल होस्। 🙂

24/08/2023

Good morning Hetauda from Latarammeshwar Mahadev, Makawanpur ❣️🙏.
📸 Rajan Katuwal

तिमी संसारलाई पूर्ण देख्छौम शून्यतामा जिउँछुतिमी ढुंगालाई देउता मान्छौम देउतालाई ढुंगा मान्छु तिमी ईश्वरलाई पूजा गर्छौम ...
19/08/2023

तिमी संसारलाई पूर्ण देख्छौ
म शून्यतामा जिउँछु
तिमी ढुंगालाई देउता मान्छौ
म देउतालाई ढुंगा मान्छु
तिमी ईश्वरलाई पूजा गर्छौ
म ईश्वरलाई पुज्ने बनाउन दौडिरहेको छु
तिम्रो इरादा स्वर्ग हुन्छ
मेरो इरादा हो नर्क
त्यसैले सक्दैनौ मलाई जान्न
हो म भिन्न छु
तिमी भन्दा भिन्न।

म भिन्न छु तिमी भन्दा भिन्न तिमी गुलाबमा फूल मात्र देख्छौ म काँडाको अस्तित्वलाई पनि स्वीकार्छु। तिमी हिराको कुर.....

17/08/2023

बागेश्वर धाम सरकार द्वारा श्री हनुमंत कथा वाचन |

✔ कथा वाचन समय र मिति - भाद्र २, ३, ४
✔ दिउँसो २ः०० देखि साँझ ५ः०० सम्म |

✅𝗧𝗼 𝗥𝗲𝗴𝗶𝘀𝘁𝗲𝗿:
- Click the Link: https://bit.ly/Entry-Registration
- Fill the Form with required details
- Check the OTP in your registered Email after 2 minutes.
- Fill the OTP.
- Check the email again for the Verified Ticket QR. (𝗤𝗥 𝗺𝘂𝘀𝘁 𝗯𝗲 𝘀𝗵𝗼𝘄𝗻 𝗮𝘁 𝘁𝗵𝗲 𝘁𝗶𝗺𝗲 𝗼𝗳 𝗲𝗻𝘁𝗿𝘆.)

Address

Chandragiri-6 Thankot Ktm
Thankot

Alerts

Be the first to know and let us send you an email when Tulasee Ashram-तुलसी आश्रम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Tulasee Ashram-तुलसी आश्रम:

Share