29/07/2024
📢 भर्ना खुल्यो: भक्तपुर आई इन्स्टिच्युटमा ३ महिने अप्टिकल डिस्पेन्सर कोर्समा भर्ना खुल्यो! 📢
🗓️ कोर्स सुरु हुने मिति: भाद्र १, २०८१
📍 स्थान: भक्तपुर आई इन्स्टिच्युट, थिमी, भक्तपुर
🔍 कोर्सको मुख्य बुँदाहरू:
अवधि: ३ महिना
प्रमाणपत्र: CTEVT द्वारा मान्यता प्राप्त
प्रयोगात्मक प्रशिक्षण
अनुभवि प्रशिक्षक द्वारा पठनपाठन
CTEVT द्वारा मान्यता प्राप्त पाठ्यक्रम
💼 रोजगारीका अवसरहरू:
अप्टिसियन
अप्टिकल डिस्पेन्सर
चस्मा ब्यबसाय
स्वोरोजगार
📜 योग्यता:
न्यूनतम शैक्षिक योग्यता: SLC/SEE वा सो सरह।
🔗 आवेदन दिने तरिका:👁
हाम्रो वेबसाइटमा जानुहोस्: https://bhaktapureyeinstitute.com/
अनलाइन आवेदन फारम भर्नुहोस्: https://bhaktapureyeinstitute.com/apply/
आवश्यक कागजातहरू पेश गर्नुहोस् (SLC/SEE प्रमाणपत्र, नागरिकता, आदि)।
📞 थप जानकारीको लागि:
हामीलाई सम्पर्क गर्नुहोस्: 9703991890
यो अवसर नछुटाउनुहोस् र अप्टिकल डिस्पेन्सरको करियर सुरु गर्नुहोस्! अहिले नै आवेदन दिनुहोस्
BEST OPTICAL DISPENSER TRAINING INSTIUTE IN THE NEPAL.