Cowmandu

Cowmandu Cowmandu is a farm-based company that delivers fresh cow milk to its daily customers inside the Kathmandu , Lalitpur and Bhaktpur since 2018. WHY ORGANIC???
1.

cowmandu has expressed gratitude to its valued customers for their support Nutrient density. Organic farmers nourish the soil that feeds our food. Research shows that organically-produced foods are higher in antioxidants and other nutrients than their conventional counterparts. more
2. No persistent pesticides or synthetic fertilizers. Designed by intent to kill living organisms, persistent pesticides can be harmful to wildlife and human health, especially as they contaminate our food, air and water or accumulate in our cells. Synthetic fertilizers require large quantities of fossil fuels to produce, and contribute to soil degradation and ocean dead zones. more: pesticides fertilizers
3. No synthetic growth or breeding hormones. Avoiding synthetic hormones (which are frequently given to conventional dairy and meat animals to alter reproductive cycles and speed up growth) means less stress for animals, and reduced human exposure to endocrine-disrupting chemicals. more
4. No antibiotics. Overuse of antibiotics in farm animals leads to the development of dangerous antibiotic-resistant infections. Organic farmers instead rely on natural measures to promote and maintain animal health. more
5. No GMOs. Genetically engineered crops are a relatively recent technology with potentially devastating impacts on ecosystems and human and animal health. Organic regulations forbid the use of genetically engineered seeds or animals (including clones). more
6. Animal care. Organic philosophy means raising animals in harmony with nature. Quality animal care keeps animals healthy and productive, naturally. As we like to say, happy cows make the best milk! more

30/09/2025

काउमाण्डु डेरी परिवारको तर्फबाट हाम्रा आदरणीय ग्राहक महानुभावहरूलाई विजयादशमी, दिपावली तथा छठ पर्वको मंगलमय शुभकामना । तपाईंहरूको जीवनमा स्वास्थ्य, समृद्धि र खुशी छाओस् भन्ने कामना गर्दछौं।
(साथै हाम्राे बिहानकाे सेवा १४ देखि १८ सम्म र बेलुकाकाे सेवा १३ देखि १७ सम्म बन्द रहेकाे जानकारी गराउदछाेै।
हजुरहरुमा पर्न गएकाे असुबिधा प्रति क्षमा प्रार्थी छौँ)।

24/09/2025

Our team Interaction with farmers at farm stay in the topic of choosing quality cow feed for quality milk production.

10/09/2025

नमस्कार !
आज हामीले निरन्तर सेवा दिने क्रममा केही स्थानहरुमा सेवा दिनसकेकाछैनौ । यसका लागि क्षमाप्रार्थी छौ।
saty safe. 🙏🙏🙏🙏🙏

04/09/2025

हामीले आफ्नै फार्म उत्पादन गरिएको ताजा टमाटर र प्याज हजुरहरुको घर घरमा डेलिभरी गर्नेछौ। हजुरहरु पनि लिन चाहानुहुन्छ?
काउमाण्डुलाई सम्झनुहोस । 🙏
अडरको लागी 👇तल दिएको नम्बरमा WhatsApp वा viber मा सम्पर्क गर्नसक्नुहुनेछ।

+977 9818254794

धन्यवाद!

03/09/2025

Tapai haru pani aunus hai farm stay ma.

02/09/2025

दूध,दही, पनीर, पेडा,बर्फी, रसबरीको– परम्परागत स्वाद साथै आधुनिक शुद्धता र होम डेलिभरी सुविधा ।
दुध रु. १२० प्रति लिटर
सादा दहि रु. १५० प्रति लिटर
सादा बट्टा दहि रु . १७० प्रति लिटर
पेडा रु ९०० प्रति के. जी.
रसबरी रू. २६० ( १० वटा)

हजुरहरु पनि लिनुहोस हाम्रो उत्पादनको मिठो स्वाद।

अडरको लागी WhatsApp and viber नम्बर 👇

+977 9818254794

गाईको वैज्ञानिक महत्व: गाई धरतीको एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सीजन ग्रहण गरेर अक्सीजन नै छोड्छ।  गाईको मूत्रमा ...
27/08/2025

गाईको वैज्ञानिक महत्व:
 गाई धरतीको एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सीजन ग्रहण गरेर अक्सीजन नै छोड्छ।
 गाईको मूत्रमा सुन, तामा, क्याल्शियम, पोटाशियम, सोडियम, नाइट्रोजन, फास्फेट आदि लगभग २४ तत्व हुन्छन्।
 गाईको दुधमा रेडियो विकिरण बाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ।
 गाईको दुधले हृदयको रोग बाट बचाउँछ।
 गाईको दुधले स्मरण शक्ति बढाउँछ।
 गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ।
 गाईको गोबरको गंधले अन्य रोगका कीटाणु पनि मर्छन्।
 गाईको एक तोला घीउ बाट यज्ञ गर्दा १६०० किलो अक्सीजन निर्माण हुन्छ।
 गाईको दुधमा केरोटीन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ।
 गोबर पिला, दाद, लुतो, घाउ, खटिरामा लाभदायक हुन्छ।
 केवल एउटा गाईको गोबर बाट प्रति वर्ष लगभग ३० देखि ४५ हजार किलो बायोग्यास प्राप्त हुन्छ।
 दुध दिने बेला गाईको मूत्रमा लैक्टोसको वृद्धि हुन्छ, जुन हृदय रोगका लागि लाभदायक हुन्छ।
 गाईको दुध चिल्लो रहित तर शक्तिशाली हुन्छ, यो जति खाए पनि मोटोपन बढ्दैन र यो स्त्रिहरुको प्रदर रोगमा पनि लाभदायक हुन्छ।
 गाईको गोबरको गुइठा जलाउँदा झिङ्गा, लामखुट्टे आदि कीटाणु भाग्छन् र दुर्गन्ध पनि नाश हुन्छ।
 गौ-मूत्र बिहान खाली पेट सेवन गर्नाले क्यान्सर जस्तो घातक रोग पनि ठीक हुन्छ।
 गाईको गोबरमा विटामिन बी-१२ प्रचुर मात्रामा पाइन्छ, यसले रेडियोधर्मितालाई पनि सोंस्छ।
 गाईको शारीरलाई प्रतिदिन १५-२० मिनेट जति हातले मुसार्ने गर्दा उच्च रक्तचाप एकदम ठीक हुन्छ।
 गाईको शरीर बाट निस्कने सात्विक तरंगले आस-पासको वायुमंडललाई प्रदूषण रहित बनाउँछ।
 गाईको शरीर बाट प्राकृतिक रूपमा गूगलको सुगंध निस्कन्छ।
 गाई या त्यसका बाच्छा-बाच्छी रमाउँदा निस्कने आवाजले मानसिक विकृति तथा त्यस्तै खाले रोगलाई नष्ट गर्दछ।
 यी सबै तथ्यहरुको पुष्टि जर्मन कृषि वैज्ञानिक डा. जुलिशुस एवं डा. बुक द्वारा गरिसकिएको छ।
 अमेरीकन वैज्ञानिक जेम्स मार्टिनका अनुसार गाईको गोबर एवं शर्करा युक्त कार्बनिक पदार्थलाई समुद्रको पानी संग मिलाएर त्यस्तो रसायन बनाइन्छ जसले बंजर भूमिलाई पनि हरा-भरा गरिदिन्छ र सुख्खा पानीको या तेलको कुवामा पनि पुनः पानी या तेल आउन सुरु हुन्छ।

 इटलीका वैज्ञानिक प्रा. जे. ई. बिग्रेडले गाईको गोबर बाट अनेकौं प्रयोग गरेर सिद्ध गरेका छन् कि गाईको गोबर बाट अनेकौं असाध्य रोगहरु ठीक हुन्छन्।
हाम्रा ऋषिमुनि हरुले लाखौँ वर्ष पहिले नै यी सब प्रयोग गरेर सिद्ध गरेका थिए तर विडम्बना नै भनौं, हामीले त्यो सब बिर्सी सक्यौं र ऋषि मार्गलाई त्यागी सक्यौं..!!!

17/08/2025

The process of making ghee Cowmandu

15/08/2025

Happy Krishna Janmashtami
King of curd , Juju dhau.

14/08/2025

"Experience the authentic taste of farm-to-cup freshness."

Cowmandu has started supplying milk to cafe please try milk from cowmandu.
For enquiries contact
01-5907086

आज ताजा पनिर,खुवा,दहि बनेको छ । हजुरहरुलाई चाहिएमा तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।🙏  9818254794              ...
18/07/2025

आज ताजा पनिर,खुवा,दहि बनेको छ । हजुरहरुलाई चाहिएमा तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।🙏 9818254794
धन्यवाद !

आज ताजा पनिर,खुवा,दहि बनेको छ । हजुरहरुलाई चाहिएमा तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।🙏  9818254794              ...
03/06/2025

आज ताजा पनिर,खुवा,दहि बनेको छ । हजुरहरुलाई चाहिएमा तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।🙏 9818254794
(full fat ) पनिर प्रति केजि रु.800, खुवा प्रति केजि रु.800, दहि बट्टाको प्रति लिटर रु.160, दहि सादा प्रति लिटर रु.150 .

Address

Thimi

Alerts

Be the first to know and let us send you an email when Cowmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Cowmandu:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram