
21/05/2023
धेरै बिरामीहरू MRI लिएर क्लिनिक आउने गर्नु हन्छ र सोध्नु हुन्छ " मेरो ढाडको नशा धेरै च्यापेको रहेछ । अपरेशन गर्नै पर्छ कि फिजियो थेरापी र औषधी खाएर निको हुन्छ ? "
यसमा मेरो जवाफ हरेक चोटी " यदि तपाई हिड्डुल गर्न सकि राख्नु भाछ , खुट्टा मा लाटोपन , लुलोपन महसुस भा छैन , दिशा पिसाब रोक्न सकिन्छ भने अपरेशन तत्काल आवश्यक छैन । अहिलेको आवश्यकता फिजियोथेरापी र औषधी सेवन नै हो । केही समय पक्कै लिन्छ तर सुधार क्रमश हुदै जान्छ । "
Physio Dinesh Prajapati