Tikapur Yogashram

Tikapur Yogashram "स्वस्थ नागरिक -समृद्ध देश"

29/08/2025
🙏 गुरु पूर्णिमाको हार्दिक शुभकामना 🙏श्रद्धेय गुरुज्यूलाई शत् शत् नमन।हामीलाई जीवनको अन्धकारबाट उज्यालो तर्फ डोर्याउने तप...
10/07/2025

🙏 गुरु पूर्णिमाको हार्दिक शुभकामना 🙏

श्रद्धेय गुरुज्यूलाई शत् शत् नमन।

हामीलाई जीवनको अन्धकारबाट उज्यालो तर्फ डोर्याउने तपाईंको ज्ञान, अनुशासन र प्रेरणाको गहिरो कदर गर्दछौं।
तपाईंको आशीर्वाद र शिक्षाले नै हामीलाई सही मार्ग देखाएको छ।

गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः
गुरुः साक्षात् परब्रह्म, तस्मै श्री गुरवे नमः।

गुरु पूर्णिमाको पावन अवसरमा तपाईंप्रति हाम्रो गहिरो श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दछौं।
सधैँजसो तपाईंको आशिष र मार्गदर्शन हाम्रो जीवनमा रहोस् भन्ने कामना गर्दछौं।

शारिरिक ,मानसिक , भौतिक एवं शान्तीपूर्ण  जिवनको विकासको लागि युवाहरु लाई विशेष प्रशीक्षण  टिकापुर योगाश्रममा।
18/09/2022

शारिरिक ,मानसिक , भौतिक एवं शान्तीपूर्ण जिवनको विकासको लागि युवाहरु लाई विशेष प्रशीक्षण टिकापुर योगाश्रममा।

गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वरागुरुः साक्षात्परब्रह्मा तस्मै श्री गुरुवे नमह। Prithvi Shri
13/07/2022

गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वरा
गुरुः साक्षात्परब्रह्मा तस्मै श्री गुरुवे नमह। Prithvi Shri

08/04/2022

स्वस्थ नागरिकले नै समृद्ध देशको निर्माण गर्द छ भन्ने परिकल्पनालाई साकार गर्न नयासन्तती हरुको नियमित कक्षा
संचालन टिकापुर योगाश्राममा ।

25/03/2022

स्वस्थ नागरिकले समृद्घ देशको निर्माण गर्द छ, शारिरिक र मानसिक रुपले सक्षम बनौ ,पराधिनतको त्याग गरौ ।टिकापुर योगाश्रम को प्रयासमा सहयोगी बनौ ।

23/03/2022

स्वस्थ नागरिकले समृद्घ देशको निर्माण गर्छ भंन्ने परिकल्पनाका साथ टिकापुर योगाश्रमको स्वार्थ रहित यात्रा,,,,,एउटा पिडा बोकेको लामो इतिहास,,,

दैनिक योगाभ्यास
23/03/2022

दैनिक योगाभ्यास

Address

Block No 18
Tikapur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 04:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779868434750

Website

Alerts

Be the first to know and let us send you an email when Tikapur Yogashram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram