Langtang Ayurved basundhara chauki ktm

Langtang Ayurved basundhara chauki ktm गुणस्तरीय आयुर्वेद स्वास्थ सेवा हाम्रो प्रतिबद्धता"9851153349

19/06/2024
सस्तो र भरपर्दो  आयुर्वेद  स्वास्थ सेवाको  लागि सम्पर्क 985-1153349
23/05/2023

सस्तो र भरपर्दो आयुर्वेद स्वास्थ सेवाको लागि सम्पर्क 985-1153349

१) स्वर्ण बिन्दु प्राशन के हो ?🌿आयुर्वेद विज्ञानमा आधारित यो एक जडीबुटी र खनिज औषधीको मिश्रण हो।२) यो किन गरिन्छ ?🌿पुरान...
30/03/2023

१) स्वर्ण बिन्दु प्राशन के हो ?

🌿आयुर्वेद विज्ञानमा आधारित यो एक जडीबुटी र खनिज औषधीको मिश्रण हो।

२) यो किन गरिन्छ ?

🌿पुरानो समय देखी वैक्सीन्सहरु बन्नु भन्दा धेरै समय अघिबाट बच्चाहरुको स्वास्थ्य रक्षाका निम्ति अर्थात शरीरको रोग प्रतिरोधात्मक शक्ति वृद्धि गर्न, मस्तिष्कको विकासमा सहायक गर्न,स्मरण शक्ति बढाउन,पाचन प्रणाली मजबूत बनाउन, र मौसम परिवर्तन भै आउने सीजनल फ्लूज कम गर्न मद्दत गर्छ।

३) कुन बेला कसरी गर्ने ?

🌿यो हरेक महिना पुष्य नक्षेत्रको दिन दिने गरिन्छ। यो ड्राप थोपाको रूपमा हुन्छ। साथै कुनै समस्या विशेष भएका बच्चाहरुलाई नियमित खुवाउने daily drops पनि हुन्छ।

४) कुन उमेरकाले सेवन गर्न सक्छन ?

🌿जन्मे देखी १६ वर्ष सम्मका बालबालिकले। उमेर अनुसार डोज निर्धारित हुन्छ। डोज अनुसारका sachets पाइन्छ।

५) यसको कुनै नकारात्मक प्रभाव छ ?

🌿यो आयुर्वेदका विज्ञ चिकित्सकले सुरक्षित तवरले तैयार पारिएको आयुर्वेदको औषधी हो, चिकित्सक र आयुर्वेद स्वास्थ्यकर्मी सल्लाहमा लिदा केई असर गर्दैन।

६) कस्तो बेलामा दिनु हुदैन ?

🌿नयाँ ज्वरो,पखला लाग्दा दिनु हुँदैन, बाकी अवस्थामा दिन सकिन्छ।

८) अरु सावदानी के अपनाउनु पर्छ ?

🌿स्वर्ण प्राशन गरेको दिन सकेसम्म मांसाहार नदिने। सकेसम्म बिहानको खाली पेटमा दिएको राम्रो।

🌞हालसम्म हजारौ बच्चाहरु स्वर्ण प्रशनको प्रयोगबाट लाभान्वित छन। थप केहि जानकारी चाहिएमा प्रश्न राख्न सक्नु हुनेछ या नजिकैका आयुर्वेद चिकित्सकसँग सल्लाह लिन सक्नु हुनेछ। भोलि पुष्य नक्षेत्र परेको हुनाले आफ्ना नानी बाबुलाई स्वर्ण प्रासन गराऊन सकिन्छ !!साभार डाक्टर शुभद्रा कार्कीको वालबाट ✍️

के तपाईलाई  पायल्स, फिस्टुलाले सताएको  छ ? पटकपटक उपचार  गर्दा  पनि निर्मुल नभएर चिन्तित हुनुहुन्छ भने  अब चिन्ता  नलिनु...
26/03/2023

के तपाईलाई पायल्स, फिस्टुलाले सताएको छ ? पटकपटक उपचार गर्दा पनि निर्मुल नभएर चिन्तित हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस पायल्स ,फिस्टुलाबाट सधैको लागि मुक्त हुने पालो तपाईको बिस्तृत जानाकारिको लागी 985-1153349

27/02/2023

आयुर्वेद क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस लाङटाङ आयुर्वेदमा गुणस्तरिय स्वास्थ सेवा प्रबाह गर्नु हाम्रो पहिलो प्रतिबद्धता, सम्पर्क 985-1153349

10/02/2023

मैतीदेवीमा केही दिनअघि हटाइएको प्रहरी विट भएको ठाउँमा अहिले बाटो पिच हुने काम भइरहेको छ!

पायल्स फिस्टुलाको स्थायी  समाधान  (भरपर्दो ) उपचार बसुन्धारा  चौकी को अपोजिट काठमाडौं 985-1153349
10/02/2023

पायल्स फिस्टुलाको स्थायी समाधान (भरपर्दो ) उपचार बसुन्धारा चौकी को अपोजिट काठमाडौं 985-1153349

बिना अप्रेसन मुसा ,कोठि,खिल,मासुका स-साना लुर्काको सफल  उपचार को लागी 985-1153349
06/02/2023

बिना अप्रेसन मुसा ,कोठि,खिल,मासुका स-साना लुर्काको सफल उपचार को लागी 985-1153349

Address

Tokha/7 Basundhara Kathmandu
Kathmandu

Opening Hours

Monday 07:00 - 19:50
Tuesday 07:00 - 19:50
Wednesday 07:20 - 19:50
Thursday 07:20 - 19:50
Friday 07:20 - 19:50
Saturday 07:40 - 18:00
Sunday 07:20 - 19:50

Telephone

+9779851153349

Website

Alerts

Be the first to know and let us send you an email when Langtang Ayurved basundhara chauki ktm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Langtang Ayurved basundhara chauki ktm:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram