
23/12/2023
मृगौला सम्बन्धि उपचार तथा विशेषज्ञ सेवा अब तुलसीपुर मा।
भेरी हस्पिटल बांकेमा कार्यरत बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. सौरभ सिंह हमाल हरेक महिना ( यही पुष २१ गते दीर्घायु पोलिक्लिनिक एण्ड रिर्सच सेन्टर तुलसीपुर-५ दाङ आउँदै हुनुहुन्छ।
नाम दर्ता तथा थप जानकारीका लागि
दीर्घायु पोलिक्लिनिक एण्ड रिर्सच सेन्टर तुलसीपुर-५ “ग” लाईन, दाङ
सम्पर्क : : ०८२-५२१५१५, ९८४७९४३२०४