Nagarik Care Hospital Pvt. Ltd.

  • Home
  • Nagarik Care Hospital Pvt. Ltd.

Nagarik Care Hospital Pvt. Ltd.

14/08/2025
14/08/2025

यहीं शनिबार काठमाडौं किस्ट मेडिकल कलेजका वरिष्ठ सुगर, थायराइड तथा हर्मोन रोग बिशेषज्ञ, तपाईं हाम्रै शहर तुलसीपुर मा आँउदै हुनुहुन्छ। समय बिहान 6 बजे देखि 4 बजे सम्म। #नागरिक केयर हस्पिटल तुलसीपुर दाङ,082590207,9847451036@@@ #@

30/07/2025

Nagarik care hospital

26/07/2025

🫀 "मुटु स्वस्थ राख्न चाहनुहुन्छ?"

👉 यी लक्षण देखिन थाले भने तुरुन्त कार्डियोलोजिस्ट भेट्नुहोस्!

1️⃣ बारम्बार छाती दुख्ने?
2️⃣ थोरै हिँड्दा पनि सास फेर्न गाह्रो?
3️⃣ मुटुको धड्कन अनियमित छ?
4️⃣ रक्तचाप धेरै कम वा धेरै बढी छ?
5️⃣ थकान लागिरहन्छ?
6️⃣ अचानक चक्कर आउने वा बेहोस हुने?
7️⃣ खुट्टा वा शरीर सुन्निने?
8️⃣ डायबिटीज वा कोलेस्ट्रोल छ?
9️⃣ हृदयघात भइसकेको छ?
🔟 ४० वर्ष नाघ्नुभयो? रुटिन चेकअप गराउनुहोस्!

🩺 हेल्थमा हेलचक्राइ नगरौं – समयमै मुटु परीक्षण गरौं।

❤️ "स्वस्थ मुटु, दीर्घ जीवन।"
यहीं शनिबार मुटुरोग विशेषज्ञ डाक्टर रोशन घिमिरे तुलसीपुर ग लाइन मा अवस्थित नागरिक केयर हस्पिटल मा आँउदै हुनु हुन्छ।9847451036,082590207@ #

25/07/2025

तुलसीपुर ग लाइन दाङ ।येहि बैशाख 27 गते सनिवार ।मुटुको समस्या,हाइ ब्लड प्रेसर भएका बिरामी हरुले समय मैं नाम दर्ता गरी स्वास्थ्य लाभ लिनुहुन विनम्र अनुरोध गर्दछौं।।फोन 9847451036,082590207

Address


Telephone

+97782590207

Website

Alerts

Be the first to know and let us send you an email when Nagarik Care Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nagarik Care Hospital Pvt. Ltd.:

  • Want your practice to be the top-listed Clinic?

Share