Sathi Polyclinic

Sathi Polyclinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sathi Polyclinic, Dermatologist, Tulsipur.

Welcome to Sathi Polyclinic Pvt.Ltd
Derma & Asthetic
Consultant Physician
Orthocenter,
ENT Specialist,
Consultant Gynecologist
Tulsipur 05 Ga Line Dang
Phone No: 082-523533,9847943373,9847947825

19/05/2026

यही मिति २०८३ जेठ ९ गते शनिबार दिन मणिपाल शिक्षण अस्पतालका पूर्व विभागीय प्रमुख डा.राम कृष्ण गिरी 'युरिक एसिड, वाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ साथी पोलिक्लिनिक तुलसीपुर, दाङमा चेक जाँचका लागी आउने हुने भएकाले समन्धित समस्या भएका बिरामीहरु सम्पर्क गर्नु होला |
☎️ : ०८२-५२३५३३,९८४७९४७८२५,९८१३६२७४७४
📍तुल्सिपुर ५ ( ग) लाइन दङ्ग नबिल बैंक अगाडि

05/05/2026

वरिष्ठ नशा, टाउको तथा मानसिक रोग विशेषज्ञ डा. नविन लेखक MBBS, MD Psychiatry Psychiatrist यस साथी पोलिक्लिनिकमा २०८३ बैशाख २५ गते शुक्रबार चेकजाँच हुने भएकाले सम्बन्धित समस्या भएका बिरामी सम्पर्क गर्नु होला ।
बिरामीहरुले अग्रिम नाम दर्ताको लागि सम्पर्कगर्नुहोला।साथी पोलिक्लिनिक प्रा.लि., तुलसीपुर-5, दाङ्ग ०८२-५२३५३३९,८४७९४७८२५

03/05/2026

वरिष्ठ छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य रोग विशेषज्ञ साथी पोलिक्लिनिक तुलसीपुर, दाङमा छाला समन्धित समस्या भएका बिरामीहरु सम्पर्क गर्नु होला |
फोन नम्बर .:०८२-५२३५३३,९८४७९४७८२५

26/04/2026

तपाई हाम्रै शहर तुलसीपुर-०५ "ग" लाईन, दाङमा गुणस्तरीय स्वास्थ्य सेवा सहित साथी पोलिक्लिनिक प्रा.लि. मा विशेषज्ञ सेवा निरन्तर सञ्चालन भईरहेको सहर्ष जानकारी गराउँदछौं ।
✅वरिष्ठ छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य विशेषज्ञ
✅वरिष्ठ सुगर, ब्लडप्रेसर, मृगौला, दम, थाइराइड रोग विशेषज
✅वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ
✅ वरिष्ठ रेडियोलोजिस्ट द्वारा भिडियो X-Ray सेवा
✅General and Laparoscopic Surgen
✅ वरिष्ठ नाक, कान, घँटी रोग विशेषज्ञ
प्रत्येक दिन साथि पोलिकिल्निक तुलसिपुर ०५ "ग" लाइन दाङ (नविल बैकको अगाडि)
डा. भेट्ने समयः
बिहानः ७:३० देखि ९:००बजे सम्म
दिउसोः २:०० देखि ६:०० बजे सम्म

22/04/2026

यही मिति २०८३ बैशाख १२ गते शनिबारका दिन मणिपाल शिक्षण अस्पतालका पूर्व विभागीय प्रमुख डा.राम कृष्ण गिरी 'युरिक एसिड, वाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ साथी पोलिक्लिनिक तुलसीपुर, दाङमा चेक जाँचका लागी आउने हुने भएकाले समन्धित समस्या भएका बिरामीहरु सम्पर्क गर्नु होला |
फोन नम्बर .:०८२-५२३५३३,९८४७९४७८२५,९८१३६२७४७४

मणिपाल शिक्षण अस्पतालका पूर्व विभागीय प्रमुख डा.राम कृष्ण गिरी 'युरिक एसिड, वाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ साथी पोलिक्ल...
19/04/2026

मणिपाल शिक्षण अस्पतालका पूर्व विभागीय प्रमुख डा.राम कृष्ण गिरी 'युरिक एसिड, वाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ साथी पोलिक्लिनिक तुलसीपुर, दाङमा यही मिति २०८३ बैशाख १२ गते शनिबारका दिन चेक जाँचका लागी आउने हुने भएकाले समन्धित समस्या भएका बिरामीहरु सम्पर्क गर्नु होला |
फोन नम्बर .:०८२-५२३५३३,९८४७९४७८२५,९८१३६२७४७४

नयाँ बर्ष २०८३ ले यहाँहरू सम्पूर्णमा सुख , शान्ति , समृद्धि र सफलताको नयाँ किरण ल्याओस। ❤️ साथी  पोल्य्क्लिनिक  परिवार  ...
13/04/2026

नयाँ बर्ष २०८३ ले यहाँहरू सम्पूर्णमा सुख , शान्ति , समृद्धि र सफलताको नयाँ किरण ल्याओस। ❤️ साथी पोल्य्क्लिनिक परिवार

11/04/2026

साथी पोलिक्लिनिक प्रा .लि मा दैनिक भिडियो एक्स-रे सेवा ।
✅गर्भवती ३ महिनाको NT/NB स्क्यान
✅गर्भवती ५ महिनाको ANOMALY स्क्यान 3D/4D स्क्यान
✅रगतको नशाको जाँच (COLOUR DOPPlER) को सुविधा
✅ TVS स्क्यान ,गर्भवती महिलाहरूको भिडियो एक्स-रे सेवा
✅पेट ,घाती ,स्तन अण्डकोष, हात खुट्टा गाठागुठी मासु पलाएको भिडियो एक्स-रे गरिन्छ ।
फोनः ०८२-५२३५३३, ९८१३६२७४७४ ९८४७९४७८२५

वरिष्ठ नशा, टाउको तथा मानसिक रोग विशेषज्ञ डा. नविन लेखक MBBS, MD Psychiatry Psychiatrist यस साथी पोलिक्लिनिकमा २०८२ चैत्...
06/04/2026

वरिष्ठ नशा, टाउको तथा मानसिक रोग विशेषज्ञ डा. नविन लेखक MBBS, MD Psychiatry Psychiatrist यस साथी पोलिक्लिनिकमा २०८२ चैत्र २७ गते शुक्रबार चेकजाँच हुने भएकाले सम्बन्धित समस्या भएका बिरामी सम्पर्क गर्नु होला ।
बिरामीहरुले अग्रिम नाम दर्ताको लागि सम्पर्कगर्नुहोला।साथी पोलिक्लिनिक प्रा.लि., तुलसीपुर-5, दाङ्ग ०८२-५२३५३३९,८४७९४७८२५

05/04/2026

विर अस्पतालमा लामो समय अनुभव प्राप्त वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुजन शर्मा प्रत्येक दिन साथि पोलिकिल्निक तुलसिपुर ०५ "ग" लाइन दाङ (नविल बैकको अगाडि)
डा. भेट्ने समयः
बिहानः ७:३० देखि ९:३० बजे सम्म
दिउसोः २:०० देखि ६:०० बजे सम्म

25/03/2026

मणिपाल शिक्षण अस्पतालका पूर्व विभागीय प्रमुख डा.राम कृष्ण गिरी 'युरिक एसिड, वाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ साथी पोलिक्लिनिक तुलसीपुर, दाङमा यही मिति २०८२ चैत्र १४ गते शनिबारका दिन चेक जाँचका लागी आउने हुने भएकाले समन्धित समस्या भएका बिरामीहरु सम्पर्क गर्नु होला |
फोन नम्बर .:०८२-५२३५३३,९८४७९४७८२५

Address

Tulsipur

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 22:00

Telephone

+97782523533

Website

Alerts

Be the first to know and let us send you an email when Sathi Polyclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sathi Polyclinic:

Share

Category