AWWW

AWWW MOM IZ MY HEART'
DAD IZ MY BLOOD �

Yeap😄
08/07/2023

Yeap😄

28/06/2023

एक्लो महसुस त भैहाल्छ नि
कति कुरा घरको ले बुझ्दैन कति कुरा तिमीले !😔
🖤

28/06/2023
28/06/2023

कति गारो छ है आफुले गरे जस्तो
व्यवहार अरु बाट पाउन।
😔

28/06/2023

पैसाको कमिले नै रहेछ
चाहानाहरुलाई बाहाना बनाएर बस्नु पर्ने ।
🖤

27/06/2023

Good n8 everybudi😆

MOM IZ MY HEART'
DAD IZ MY BLOOD �

27/06/2023

यदि तिमीले मासु मीठो पकाउछौ
भने यो दिलको ढोका खुल्ला छ😆🤩
🖤

27/06/2023

सुन्दरता त किस्मत ले उपहार दिनुपर्छ
का जबर्जस्ती छाला घोटेर हुन्छ र नानि😆🤩

🖤

27/06/2023

#1
मलाई पनि आउँछ अरुलाई जस्तै
झुठो बोलेर राम्रो बन्न तर म कहिल्यै
तेस्तो गर्दिन किनकी सत्य एकछिन
लुक्छ जिन्दगीभर होइन ।😒🫤

🖤🇳🇵

Address

Tulsipur

Alerts

Be the first to know and let us send you an email when AWWW posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to AWWW:

Share

Category