Namo Gaumata

Namo Gaumata गौमाता बाट निरोगी नेपाल !!!

हामीले दैनिक खाने वस्तु मध्ये सबैभन्दा खतरनाक तथा निम्नस्तरका वस्तु जसले हामीलाई मृत्युु तिर धकेलिरहेका छन् :-पनीर, माछा...
28/06/2024

हामीले दैनिक खाने वस्तु मध्ये सबैभन्दा खतरनाक तथा निम्नस्तरका वस्तु जसले हामीलाई मृत्युु तिर धकेलिरहेका छन् :-
पनीर, माछा, मासु, अण्डा, चिनी, सेकृन, न्योट्याम, आयोनुन, रिफाइन तेल, गहुँ बाट बनेका परिकार, जर्सि तथा डेरिको दूध, दहि, घिउ, फृजमा भण्डारण गरिएका वस्तु, कोक, पेप्सी, बरफ, आइसकृम, चिया, कफी, कारखानामा बनेका सबै प्रकारका तयारी खाद्य तथा पेय वस्तु...!
राम्रै भए पनि रातमा गरिएको भोजन पनि खतरनाक छ..!
यस्तै अरु पनि हुनसक्छन,..!
प्राकृतिक आहार-विहारको नियम पालना गरौं..!
स्वस्थ रहौ, सुखी रहौ..!
जय सनातन ..!
जय प्राकृति ..!

27/06/2024

घरमा मम्मी, ड्याडी, अङ्कल अन्टि बाहिर सर, मेडम, मिस अरु सबै साइनो र नाता संग्रहालयको दराजमा बन्द..!

26/02/2024

मानसिक समस्या ३प्रकारका हुन्छन:
- इल्युजन
- डिलुजन
- हेलुसिनेसन
एक शोध अनुसार नेपालका नेताहरु र तिनका झोलेहरु यि तिनैप्रकारका समस्याले ग्रसित छन्..!

ओ३म्..गाईको जुरो:- गाईको जुरोमा सूर्यकेतु नाडी हुन्छ जसले सूर्यबाट निस्कने हानिकारक विकिरणलाई रोकेर वातावरण स्वच्छ बनाउँ...
11/02/2024

ओ३म्..
गाईको जुरो:- गाईको जुरोमा सूर्यकेतु नाडी हुन्छ जसले सूर्यबाट निस्कने हानिकारक विकिरणलाई रोकेर वातावरण स्वच्छ बनाउँछ। यो पर्यावरणका निम्ति लाभदायक छ। अर्को तिर, सूर्यकेतु नाडीले सूर्यको सम्पर्कमा आउँदा स्वर्णको उत्पादन गर्दछ। गौमाताको शरीर बाट उत्पन्न यो स्वर्ण गौमाताको दुध, गहुँत र गोबरमा मिसिन्छ। यो स्वर्ण दुध या गहुँत सेवन गर्दा हाम्रो शरीरमा जान्छ र गोबरको माध्यम बाट खेत-बारीमा। सूर्यकेतु नाडी सर्वरोग नाशक र सर्वबिष नाशक हुन्छ; यसले सदा सकारात्मक उर्जा प्रवाहित गर्दछ जसले गर्दा मनुष्यमा सात्विक वृत्तिको विकास हुन्छ।
जय गऊमाता..!

Address

Tulsipur-6, Dang
Tulsipur
22412

Telephone

+9779864357201

Website

Alerts

Be the first to know and let us send you an email when Namo Gaumata posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Namo Gaumata:

Share