Pushpan Healthcare

Pushpan Healthcare Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pushpan Healthcare, Medical and health, Tulsipur.

Provides Home Healthcare Services, Radiology Services,vaccinations ,Pharmacy, MedicalTravelSupport,Physiotherapy,Preventive Medicine and National and international Healthcare consultant

Happy Democracy Day! May this special day strengthen unity, coexistence, peace, and prosperity in our nation. Wishing fo...
19/02/2026

Happy Democracy Day! May this special day strengthen unity, coexistence, peace, and prosperity in our nation. Wishing for a happy and healthy future for all. May Lord Pashupatinath bless us

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना!
यस विशेष दिनले हाम्रो राष्ट्रमा एकता, सहअस्तित्व, शान्ति र समृद्धि सुदृढ बनाओस्।
हामी सबै मिलेर सुखी, स्वस्थ र उज्ज्वल भविष्यतर्फ अगाडि बढ्न सकौँ।
भगवान् पशुपतिनाथले हामी सबैलाई सधैं आशीर्वाद दिऊन्।

ग्याल्पो लोसार २०८२ को पावन अवसरमा तपाईं तथा तपाईंको परिवारमा सुख, स्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक शुभकामना व्यक...
18/02/2026

ग्याल्पो लोसार २०८२ को पावन अवसरमा तपाईं तथा तपाईंको परिवारमा सुख, स्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

भगवान शिवको कृपाले तपाईंको जीवन सुख, शान्ति र समृद्धिले भरियोस्। महाशिवरात्रिको शुभकामना।
15/02/2026

भगवान शिवको कृपाले तपाईंको जीवन सुख, शान्ति र समृद्धिले भरियोस्। महाशिवरात्रिको शुभकामना।

04/02/2026

पुष्पन हेल्थकेयर प्रा.लि.मा उपलब्ध अल्ट्रासाउण्ड सेवा भोलि माघ २२ गते एक दिनका लागि उपलब्ध नहुने जानकारी गराइन्छ। अन्य सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन्।
अल्ट्रासाउण्ड सेवा माघ २३ गतेदेखि पुनः नियमित रूपमा सञ्चालन हुनेछ।

आदरणीय पूर्व राष्ट्रिय सभा सांसद, गायिका तथा सञ्चारकर्मी श्री कोमल ओलीज्यू तथा उहाँका पूजनीय बुवाज्यूलाई Pushpan Healthc...
03/02/2026

आदरणीय पूर्व राष्ट्रिय सभा सांसद, गायिका तथा सञ्चारकर्मी श्री कोमल ओलीज्यू तथा उहाँका पूजनीय बुवाज्यूलाई Pushpan Healthcare तुलसीपुर दाङमा Ultrasound परीक्षणका लागि आउनुभएकोमा हार्दिक धन्यवाद।
हजुरहरूलाई सेवा गर्न पाउँदा हामी अत्यन्त खुशी छौं

02/02/2026

🗓️ माघ २४ गते, शनिबार — विशेष डाक्टर आउने सूचना
🌸 पुष्पन हेल्थ केयर प्रा. लि. दाङ तुल्सीपुर
निःसन्तान तथा बाँझोपन विशेषज्ञ डा. मञ्जु बिसी शाह (IVF Specialist) द्वारा विशेष सेवा!
बाँझोपन, गर्भ नबस्ने, महिनावारी समस्या, गर्भपतन, हार्मोन असन्तुलन, संक्रमण तथा रजोनिवृत्ति सम्बन्धी समस्याको विश्वसनीय उपचार।
💖 सन्तानको सपना पूरा गर्ने भरोसिलो गन्तव्य — पुष्पन हेल्थ केयर
📍 तुलसीपुर–५, ‘ग’ लाइन, नबिल बैंक अगाडि
📞 9857851025 | 9857856055

हामी हाम्रो समुदायको सेवा गर्न पाउँदा अत्यन्तै गौरवान्वित छौँ। यो अवसर प्रदान गर्नुभएकोमा मेरिगोल्ड बोर्डिङ स्कूललाई हार...
01/02/2026

हामी हाम्रो समुदायको सेवा गर्न पाउँदा अत्यन्तै गौरवान्वित छौँ। यो अवसर प्रदान गर्नुभएकोमा मेरिगोल्ड बोर्डिङ स्कूललाई हार्दिक धन्यवाद। यस्ता सामाजिक गतिविधिहरूमा सहभागी हुन इच्छुक हुनुहुन्छ भने कृपया लाइ सम्पर्क गर्नुहोस्।

31/01/2026

हाम्रो क्लिनिकमा प्रसिद्ध लोकगायक बद्री पंगेनीलाई सेवा दिन पाउँदा हामी अत्यन्त गौरवान्वित छौं। # pushpanhealthcare # dangtulsipur

चाकु, तिलको लड्डु र तरुलसँगैआपसी सद्भाव, प्रेम र सहकार्य बढोस्।सबैमा नयाँ ऊर्जा र सकारात्मक सोचको विकास होस्।माघे संक्रा...
15/01/2026

चाकु, तिलको लड्डु र तरुलसँगै
आपसी सद्भाव, प्रेम र सहकार्य बढोस्।
सबैमा नयाँ ऊर्जा र सकारात्मक सोचको विकास होस्।
माघे संक्रान्ति २०८२ को अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । ❤️🙏

नयाँ वर्ष २०२६ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्णमा उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्दछु ।
01/01/2026

नयाँ वर्ष २०२६ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्णमा उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्दछु ।

12/12/2025

हाम्रो यस क्षेत्रको आवश्यकतालाई मध्यनजर गरि यहाँका बिरामि तथा सेवाग्राहीलाई हाम्रो भिडियो एक्सरे सेवा (Ultrasound Service )राती १० बजेसम्म उपलब्ध भएको जानकारी गराउँदछौं !

05/11/2025

अल्ट्रासाउन्ड गर्नु अघि सामान्य तयारी:
अल्ट्रासाउन्ड गर्नुअघि गर्ने तयारी तपाईं कुन प्रकारको अल्ट्रासाउन्ड गराउँदै हुनुहुन्छ भन्नेमा निर्भर गर्छ। तर प्रायः सबैमा लागू हुने केही सामान्य कुराहरू यसप्रकार छन्:

Address

Tulsipur
47JX+VCQ,GALINE,TULSIPUR22412

Alerts

Be the first to know and let us send you an email when Pushpan Healthcare posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Pushpan Healthcare:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram