Namaste Dental Gaighat

Namaste Dental Gaighat We are here to deal with your Smile and Oral/Dental health problems....
Make your Smile bigger....

21/05/2026
08/11/2025

Few words towards dental awareness ... thanks to Radio Everest and team...

26/08/2025

हरितालिका तीज तथा गणेश चतुर्थीको शुभकामना !

16/08/2025

श्रीकृष्ण जन्माष्टमी को शुभकामना ......

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना।
09/08/2025

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना।

14/04/2025

नयाँ बर्ष २०८२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आदरणीय नेपाली दाजुभाई , दिदीबहिनी, इष्ट-मित्र तथा शुभचिन्तकहरुमा नयाँ उत्साह र उमङ्ग सहित सुख , शान्ति , समृद्धि एवं उत्तरोत्तर प्रगतीको शुभकामना ।।

Why to suffer from toothache?Even your tooth needs a crown which will never let you down!Enjoy eating any food with High...
15/01/2025

Why to suffer from toothache?
Even your tooth needs a crown which will never let you down!
Enjoy eating any food with High Quality Dental Crown and get rid of dental issues.

Namaste Dental मा पाउनुहोस् हाम्रो पूर्ण र भरपर्दो दन्त सेवा!
र बिर्सिनुहोस् दाँत ,मुख र गीजा सम्बन्धि कुनै प्रकारका समस्या ।

आजै Appointment Book गरिहाल्नुहोस्:
Namaste Dental Pvt. Ltd. (Your Smile, Our Responsibility)
Triyuga-11, Gaighat Nepal
#9862814978
#9817706162

नमस्कार सबैमा 🙏🙏नया वर्ष 2025 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। नया वर्षको शुभ अवसरमा हामीले Namaste dental and ora...
01/01/2025

नमस्कार सबैमा 🙏🙏नया वर्ष 2025 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। नया वर्षको शुभ अवसरमा
हामीले Namaste dental and oral health care center ko page बाट euta OFFER राखेका छौ 1st 50 लाई...

यस OFFER प्रतियोगितामा भाग लिन सक्नुहुनेछ।

OFFER मा उपलब्ध सेवा हरु

1. Free OPD / free check - up

2. Scaling @ Rs. 100/- ( one hundred only)

3. Mobile tooth extraction @ Rs 50 /- (Fifty only)

4. Others procedure upto 40% discount

# सहभागिहरुले पालना गर्नु पर्ने नियमहरु:-

१) सहभागि हुनको लागि पेजको सदस्य हुनुपर्ने छ ।
सदस्य हुनको लागि Namaste Dental And Oral Health Care Center को page लाईक/ follow गरेको हुनुपर्ने छ

२)Wall paper/ Reels/ post वा अन्य कुनै मध्यं बाट theme राखेर share गरनु पर्ने छ.. कमतिमा कुनै 2 ota groups wa pagesma (कमतिमा 200 members भएको )मा share गरनु पर्ने छ...

३) Namaste Dental and oral health care center ko पेजको म्यासेस बक्समा नाम, थर र ठेगाना सहित फोटो पठाउनु पर्नेछ ।

४) offer ko अन्तिम मिति 2024- 01- 05 सम्म ।

५)फोटोमा mention, share गर्न पर्नेछ।

NOTE
1)सहभागी हरुलाइ Appointment को schedule अनुसार सेवा उपलब्ध हुनेछ। अपोइन्टमेन्ट को लगी 986-2814978 कल गरेर वा ह्वाट्सएप बाट 9862814978 मा लिन सकनुहुनेछ..

2)More than 200 likes will get a free Composite filling.
More than 1000 likes will get free RCT + metal ceramic crown.



#9862814978

बिजया दशमी २०८१ सालकोसम्पूर्ण नेपालीमा शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिकोहार्दिक मंगलमय शुभकामना ।
11/10/2024

बिजया दशमी २०८१ सालको
सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना ।

श्री कृष्ण गोविन्द हरे मुरारीहे नाथ नारायण वासुदेव ।।Set your heart upon your work but never its reward..Jai sri radhe ....
26/08/2024

श्री कृष्ण गोविन्द हरे मुरारी
हे नाथ नारायण वासुदेव ।।
Set your heart upon your work but never its reward..
Jai sri radhe ...

30/01/2024

सम्पूर्ण ग्यात् अग्यात् शहीद हरु प्रति सत् सत् नमन!!
Happy Martyr's day
जय नेपाल जय मातृभुमी !!

Address

Udayapur Garhi
56300

Alerts

Be the first to know and let us send you an email when Namaste Dental Gaighat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Namaste Dental Gaighat:

Share

Category