Provincial Public Health Laboratory, Gandaki Province

Provincial Public Health Laboratory, Gandaki Province The main technical and administrative unit of Gandaki Province providing health laboratory services.

We are pleased to inform all concerned that Blood Culture Testing is now available at the Provincial Public Health Labor...
02/06/2025

We are pleased to inform all concerned that Blood Culture Testing is now available at the Provincial Public Health Laboratory. (PPHL) Gandaki.

Semi Liquid Based Cytology service has been started in Gandaki Provincial Public Health Laboratory Date : 2081 12 07
20/03/2025

Semi Liquid Based Cytology service has been started in Gandaki Provincial Public Health Laboratory
Date : 2081 12 07

आज मिति २०८१/११/२१ गते Nepal Health Professional Council (NHPC) का पूर्व रजिष्ट्रार तथा सह-प्राध्यापक श्री पुष्प राज खना...
05/03/2025

आज मिति २०८१/११/२१ गते Nepal Health Professional Council (NHPC) का पूर्व रजिष्ट्रार तथा सह-प्राध्यापक श्री पुष्प राज खनाल ज्यूले यस प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशको अवलोकन भ्रमण गर्नुभएको छ I

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशको आयोजनामा "प्रयोगशालाकर्मीहरुका लागि बायोसेफ्टी तथा बायोसेक्युरिटी सम्ब...
04/03/2025

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशको आयोजनामा "प्रयोगशालाकर्मीहरुका लागि बायोसेफ्टी तथा बायोसेक्युरिटी सम्बन्धी कार्यक्रम" मिति २०८१/११/१८ र १९ गते प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशका श्रीमान् महानिर्देशक मन मोहन मिश्र ज्यूको अध्यक्षता र प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका श्रीमान् सचिव डा. विश्‍व बन्धु बगाले ज्यूको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको छ l
गण्डकी प्रदेश भित्रका सरकारी तथा निजि प्रयोगशालाहरुबाट ३८ जना सहभागि रहेको उक्त कार्यक्रममा प्रशिक्षकहरु क. प्याथोलोजिष्ट डा. विश्वराज बराल, उप-प्रमुख मे.ल्या.टे. श्री भुपदेव भट्ट, क. माइक्रोबायोलोजीष्ट श्री आर्जवी पौडेल, मे. माइक्रोबायोलोजीष्ट श्री दिपेन्द्र लामिछाने, मे.ल्या.टे. श्री संजय गुरुङ, मे.ल्या.टे. श्री दिपा बास्तोला र ज.अ. श्री शिला मल्ल रहनुभएको थियो l

03/03/2025
Laboratory Visit of B.Sc.MLT 3rd year students of TU IOM, Maharajgunj Medical Campus to Provincial Public Health Laborat...
17/02/2025

Laboratory Visit of B.Sc.MLT 3rd year students of TU IOM, Maharajgunj Medical Campus to Provincial Public Health Laboratory, Gandaki Province on 4th & 5th of Falgun, 2081.

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला ,पोखरामा आज गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका श्रीमान् सचिव डा. विश्व बन्धु बग...
17/02/2025

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला ,पोखरामा आज गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका श्रीमान् सचिव डा. विश्व बन्धु बगाले ज्यूको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रयोगशालाका महानिर्देशक श्री मनमोहन मिश्र ज्यूले प्रयोगशालाको परिचयात्मक प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।

श्रीमान् सचिव ज्यूलाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना !

गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरा, नेपाल एवं गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्राल...
05/02/2025

गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरा, नेपाल एवं गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको आयोजना साथै रक्त संचार केन्द्र, कास्कीको प्राविधिक सहयोगमा मिति २०८१/१०/२२ गरे रक्तदान कार्यक्रम संचालन गरी गण्डकी प्रदेश स्थापना दिवस मनाउदाका केहि झलकहरु

आज मिति २०८१/०९/०९ गते राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका श्रीमान् निर्देशक डा. शर्बेस शर्मा ज्यु र वहाँको ट...
24/12/2024

आज मिति २०८१/०९/०९ गते राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका श्रीमान् निर्देशक डा. शर्बेस शर्मा ज्यु र वहाँको टोलिले यस प्रयोगशालाको अवलोकन भ्रमण गर्नुभएको छ ।

सार्क क्षयरोग तथा एचआईभि एड्स केन्द्रका श्रीमान् निर्देशक डा. अनुज भट्टचन ज्युको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प...
17/12/2024

सार्क क्षयरोग तथा एचआईभि एड्स केन्द्रका श्रीमान् निर्देशक डा. अनुज भट्टचन ज्युको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशमा अवलोकन भ्रमणका केहि झलकहरु ।

Laboratory Visit of B.Sc.MLT Last semester students of TU IOM, Maharajgunj Medical Campus to Province Public Health Labo...
17/12/2024

Laboratory Visit of B.Sc.MLT Last semester students of TU IOM, Maharajgunj Medical Campus to Province Public Health Laboratory, Gandaki Province on 13 Mangsir, 2081.

Address

Pokhara

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 15:00
Sunday 08:00 - 17:00

Telephone

+97761575751

Alerts

Be the first to know and let us send you an email when Provincial Public Health Laboratory, Gandaki Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Provincial Public Health Laboratory, Gandaki Province:

Share