Lalit Medical

  • Home
  • Lalit Medical

Lalit Medical All kinds of medicine available.

होलिको शुभकामना सँगै डक्टर आउने बारे सूचना यही चैत महिनाको २ गते पहिलो शनिबार छाला सम्बन्धी केही पनि परामर्श लिनुपर्नेमा...
14/03/2025

होलिको शुभकामना सँगै डक्टर आउने बारे सूचना यही चैत महिनाको २ गते पहिलो शनिबार छाला सम्बन्धी केही पनि परामर्श लिनुपर्नेमा सम्झनुहोला।

शुभम इन्टरनेशनल हस्पिटल काठमाडौंमा पुर्व कार्यरत तथा हाल  धनगढी स्थित मायामेट्राे अस्पतालमा कार्यरत डाक्टर सविन कंडेल( M...
18/10/2024

शुभम इन्टरनेशनल हस्पिटल काठमाडौंमा पुर्व कार्यरत तथा हाल धनगढी स्थित मायामेट्राे अस्पतालमा कार्यरत डाक्टर सविन कंडेल( MBBS ,MD Dermatologist ) कपालको , अनुहारको र छाला रोग सम्बन्धी संपूर्ण उपचार तथा प्रामार्श सेवा
यही कार्तिक ०३ गते शनिबारका दिन १ बजे देखि
#अन्य_उपचार_हुने_समस्याहरु:
➡️ अनुहारमा आउने चायापोतो, डन्डीफोरको उपचार तथा पर्रमाश
➡️ पुरानो दाद, तथा एलर्जीको उपचार
➡️ कपाल, तथा नङ सम्बन्धी समस्याको उपचार
➡️ Stretch मार्क्स तथा पुरानो घाउको दागको उपचार
➡️ शरीरमा आउने अनावश्यक मूसा, खिलकोहरु निकालिकिने
➡️ Cosmatology सम्बन्धी सम्पूर्ण उपचार
➡️ बच्चाहरुमा देखिने छाला रोगको उपचार
➡️ पुरुष तथा महिलाहरूमा देखिने यौन दुर्लभताको
➡️साथै छालारोग सम्बन्धी सम्पूर्ण उपचार तथा परामर्श तथा उपचार
#फोन बाट पनि नाम दर्ता गर्न सकिने छ।।
9848752455,9805762300,9841418117,9865873694

अषोज ५ गते
20/09/2024

अषोज ५ गते

14/02/2024
श्री कृष्ण जन्माष्टमीको सम्पुर्णमाहार्दिक मंगलमय शुभकामना❤
06/09/2023

श्री कृष्ण जन्माष्टमीको सम्पुर्णमा
हार्दिक मंगलमय शुभकामना❤

25/08/2023
24/08/2023

सुदूरपश्चिम क्षेत्रमा विशेष महत्त्वका साथ ऐतिहासिक मौलिक पर्वका रुपमा मनाइने गाैरा पर्वकाे हार्दिक शुभकामना !!

आँखा पाक्ने रोग (viral conjunctivitis) बारेमा जनहितमा जारी सन्देश।
07/08/2023

आँखा पाक्ने रोग (viral conjunctivitis) बारेमा जनहितमा जारी सन्देश।

आँखा पाक्ने रोग सम्बन्धि जानकारी!
02/08/2023

आँखा पाक्ने रोग सम्बन्धि जानकारी!

Information about Nairobi (Acid Fly ): मानिसलाई यसले टोक्दैन, बसेकै ठाउँमा एसिड पनि छोडेको हुँदैन तर थिचिँदा, घर्षण हुँद...
10/07/2022

Information about Nairobi (Acid Fly ): मानिसलाई यसले टोक्दैन, बसेकै ठाउँमा एसिड पनि छोडेको हुँदैन तर थिचिँदा, घर्षण हुँदा वा समात्न खोज्दा एसिड छाड्छ। जसले गर्दा छालामा विभिन्न समस्या आउँछ जस्तै कसैलाई चिलाउने, पोल्ने, बिमिरा देखिने आदि। यसलाई फुकेर फाल्दा राम्रो, समातेर फाल्दा किचिन सक्छ र एसिड छालाको सम्पर्कमा आउन सक्छ। यसलाई मार्ने काम पनि नगरौं। बच्नलाई झुल लगाएर सुत्ने, शरीरलाई पुरै ढाक्ने कपडा लगाउने र एसिड छोडी हालेमा मज्जाले साबुनपानीले धुने र पखाल्ने गरौं।

Address

Lalpur, Kanchanpur

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Telephone

+9779848752455

Website

Alerts

Be the first to know and let us send you an email when Lalit Medical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Lalit Medical:

  • Want your practice to be the top-listed Clinic?

Share