Luniva Health Care Pvt. Ltd.

  • Home
  • Luniva Health Care Pvt. Ltd.

Luniva Health Care Pvt. Ltd. Preventative Clinic committed to providing the highest quality patient care.

Vacancy! VacancyAssistant Pharmacist-2Luniva Health CareLubhu, Lalitpur
04/06/2025

Vacancy! Vacancy
Assistant Pharmacist-2
Luniva Health Care
Lubhu, Lalitpur

"भोटो जात्राको शुभकामना!"
01/06/2025

"भोटो जात्राको शुभकामना!"

VacancyAssistant Pharmacist-2Luniva Health Care
25/05/2025

Vacancy
Assistant Pharmacist-2
Luniva Health Care

बुद्ध जयन्तीको सबैमा सुभकामना यहाँहरुको दिन शुभ बितोस्, शान्तिमय रहोस् बुद्धम शरणम् गच्छामि"  ,lalitpur
12/05/2025

बुद्ध जयन्तीको सबैमा सुभकामना यहाँहरुको दिन शुभ बितोस्, शान्तिमय रहोस्
बुद्धम शरणम् गच्छामि"

,lalitpur

28/04/2025

👨‍⚕️अब बिशेषज्ञ डाक्टरहरु एकै ठाउँमा...👩‍⚕️
💁‍♀️Meet our specialists
यस लुनिभा हेल्थ केयर प्रा. लि. माविभिन्न बिशेषज्ञ डाक्टरहरु द्वारा नियमित चेक जांच भैरहेको जानकारी गर्दछौ ।
समय मा आफ्नो नामदर्ता गराई सेवा लिनु होला।
आफ्नो नाम समयमै दर्ता गर्न हामीलाई सन्देश सम्पर्क गर्नुहोस्। फोन न . ०१-५५८०५६३
माथिल्लो चाैतारा, घाफल, लुभू, ललितपुर

13/04/2025

नव बर्ष २०८२ सालकाे हार्दिक मंगलमय शुभकामना 🙏
सुख, समृद्धि, सु-स्वास्थ्य तथा दिर्घायुकाे कामना🙏
लुनिभा हेल्थ केयर

NoticeOn the occasion of Happy New Year 2082, we will be colsed completely on 1st and 2nd Baisakh. All the services will...
13/04/2025

Notice
On the occasion of Happy New Year 2082, we will be colsed completely on 1st and 2nd Baisakh. All the services will be resumed from 3rd Baisakh as usual.
Sorry for the inconvenience. 🙏
Regards
Luniva Health Care

‼️काठमाडौंमा वायु प्रदूषण उच्च स्तरमा! 🌫️‼️वायु प्रदूषण मापन गर्ने सूचकांक (Air Quality Index - AQI) का अनुसार हाल काठमा...
08/04/2025

‼️काठमाडौंमा वायु प्रदूषण उच्च स्तरमा! 🌫️‼️

वायु प्रदूषण मापन गर्ने सूचकांक (Air Quality Index - AQI) का अनुसार हाल काठमाडौंका केही स्थानहरूमा प्रदूषणको स्तर ८०० भन्दा माथि पुगेको देखिन्छ, जब कि ५० भन्दा तल हुनु नै सुरक्षित मानिन्छ। यसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

प्रदूषणका कारण देखिन सक्ने स्वास्थ्य समस्याहरू:

🔹 घाँटी खस्खराउने
🔹 आँखा पिरो हुने र बिझाउने
🔹 नाक सुक्खा हुने र सास फेर्न कठिन हुने
🔹 टाउको दुखिरहने र झुम्म जस्तो हुने

वायु प्रदूषणबाट जोगिन निम्न उपाय अपनाऊन सकिन्छ;

✅ सकेसम्म घरबाहिर ननिस्कने
✅ निस्कनै परे अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने
✅ शरीरलाई हाइड्रेटेड राख्न दिनभरि प्रशस्त पानी पिउने, जसले विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ।
✅ बच्चा, वृद्ध, र दीर्घ रोगीलाई विशेष ध्यान दिने – फोक्सो वा हृदयसम्बन्धी समस्या भएकाहरूलाई घरबाहिर ननिस्कन सुझाउने।
✅ घरभित्र Air Purifier को प्रयोग गर्ने
✅ दिनमा एक वा दुई पटक हल्का तातो पानीको वाफ लिने
✅ समस्या धेरै बढेमा चिकित्सकको सल्लाह लिने

‼️ काठमाडौंको अहिलेको अवस्था निकै गम्भीर छ!
😷 सचेत बनौं,सुरक्षित रहौं!!

28/03/2025
23/03/2025

👨‍⚕️अब बिशेषज्ञ डाक्टरहरु एकै ठाउँमा...👩‍⚕️💁‍♀️Meet our specialistsयस लुनिभा हेल्थ केयर प्रा. लि. माविभिन्न बिशेषज्ञ डाक्टरहरु द्वारा नियमित चेक जांच भैरहेको जानकारी गर्दछौ ।समय मा आफ्नो नामदर्ता गराई सेवा लिनु होला।आफ्नो नाम समयमै दर्ता गर्न हामीलाई सन्देश सम्पर्क गर्नुहोस्। फोन न . ०१-५५८०५६३माथिल्लो चाैतारा, घाफल, लुभू, ललितपुर

World Oral Health Day 2025"A Happy Mouth is…A Happy Mind"
20/03/2025

World Oral Health Day 2025
"A Happy Mouth is…A Happy Mind"

रंगहरुको पर्व होलीको शुभकामना
13/03/2025

रंगहरुको पर्व होलीको शुभकामना

Address

Lubhoo, Ghafal

Opening Hours

Monday 06:30 - 21:00
Tuesday 06:30 - 21:00
Wednesday 06:30 - 21:00
Thursday 06:30 - 21:00
Friday 06:30 - 21:00
Saturday 06:30 - 21:00
Sunday 06:30 - 21:00

Telephone

+97715580563

Website

Alerts

Be the first to know and let us send you an email when Luniva Health Care Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Luniva Health Care Pvt. Ltd.:

Shortcuts

  • Address
  • Telephone
  • Opening Hours
  • Alerts
  • Contact The Practice
  • Claim ownership or report listing
  • Want your practice to be the top-listed Clinic?

Share