Sunshine Medicine Center, Birtamode

  • Home
  • Sunshine Medicine Center, Birtamode

Sunshine Medicine Center, Birtamode Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunshine Medicine Center, Birtamode, Pharmacy / Drugstore, .

दम, खोकी, निद्रा, फोक्सो सम्बन्धी कुनै समस्या भए सम्पर्क गर्नुहोस्।Sunshine Medicine Center, Bhadrapur Road, Birtamode.0...
27/06/2025

दम, खोकी, निद्रा, फोक्सो सम्बन्धी कुनै समस्या भए सम्पर्क गर्नुहोस्।
Sunshine Medicine Center, Bhadrapur Road, Birtamode.
023-534132
9820534132

बरिष्ठ छाला, दाद, यौन रोग तथा सौन्दर्य बिशेषज्ञ बिर्तामोडमा आउदै हुनुहुन्छ|छाला सम्बन्धी सम्पुर्ण समस्याहरुका लागि बरिष्...
26/06/2025

बरिष्ठ छाला, दाद, यौन रोग तथा सौन्दर्य बिशेषज्ञ बिर्तामोडमा आउदै हुनुहुन्छ|
छाला सम्बन्धी सम्पुर्ण समस्याहरुका लागि बरिष्ठ छाला, दाद, यौन रोग तथा सौन्दर्य बिशेषज्ञ डा. गुरु पौडेल सनसाईन मेडसिन सेन्टर, भद्रपुर रोड बिर्तामोडमा आउदै हुनुहुन्छ !

डा. गुरु पौडेलद्वरा प्रक्षेपण गरिने समस्या हरु::
१)सुन्दरता, छालाको हेरचाह!
२)चायाँ, पोतो, डण्डिफोर,चाउरिपन,तिलकोठी!
३)दाद, घमौरा, दुबि, एलर्जी,सुख्खापन!
४)कोठी , मुसा, गाठागुठी, आगोले पोलेको खदहरु!
५)कालोपन,घाँटि, काछ,काखि, आखाछेउ!
६)यौन रोग , यौन दुर्बलता!
७)नङ इन्फेक्सन,चोटपटक!
८)टाटु,खद, चोटपटक, दाग!
९)पसिना धेरै आउने, गन्हाउने!
१०)कुष्ठ रोग, लाटो फुस्रो दाग
११)कपाल प्रत्यारोपण

स्थान : सनसाईन मेडिसिन सेन्टर, भद्रपुर रोड , बिर्तामोड झापा!
सम्पर्क नम्बर: 023-534132

बरिष्ठ फिजिसियन तथा दम, फोक्सो, शघन उपचार कक्ष (ICU) र निन्द्रा रोग विशेषज्ञ असार १४ गते, शनिवार दिउँसो १२ बजे सनसाईन मे...
25/06/2025

बरिष्ठ फिजिसियन तथा दम, फोक्सो, शघन उपचार कक्ष (ICU) र निन्द्रा रोग विशेषज्ञ असार १४ गते, शनिवार दिउँसो १२ बजे सनसाईन मेडिसिन सेन्टर, बिर्तामोडमा सेवा दिन आउनुहुनेछ।

🗓 मिति: असार १४ गते, शनिवार
🕘 समय: दिउँसो १२ बजे देखि
📍 स्थान: सनसाईन मेडिसिन सेन्टर, भद्रपुर रोड, बिर्तामोड

मुटु रोग विशेषज्ञ डाक्टर यही असार ६ गते, शुक्रबार बिर्तामोडको सनसाईन मेडिसिन सेन्टरमा आउनु हुँदैछ।समयमै नाम टिपाई यो अवस...
18/06/2025

मुटु रोग विशेषज्ञ डाक्टर यही असार ६ गते, शुक्रबार बिर्तामोडको सनसाईन मेडिसिन सेन्टरमा आउनु हुँदैछ।
समयमै नाम टिपाई यो अवसरको फाइदा उठाउनु होला।
समय: बिहान १० बजे देखि।

फोन : ०२३-५३४१३२ (023-534132)
मोबाइल : ९८२०५३४१३२ (9820534132)

15/06/2025

यही असार ६ गते, शुक्रबारको दिन बिहान १० बजे देखि।
मुटु सम्बन्धित समस्याको परामर्शका लागि अब काठमाडौं जानु पर्दैन!
बिर्तामोडको सनसाईन मेडिसिन सेन्टरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. शहदेव प्रसाद डुंगाना द्वारा प्रत्येक महिना मुटु सम्बन्धी सम्पूर्ण सेवा प्रदान हुँदैछ।

उपलब्ध सेवा: ल्याब परीक्षण, फामेर्सी सेवा, ECHO र ECG जाँच।

फोनबाट पनि नाम टिपाउन सक्नुहुने छ।

09/06/2025

Contact today: 023-534132

पहिलो १० जनाका लागि निशुल्क OPD सेवा‼️🗓 मिति: २०८२/०२/२४  गते शनिबार 📍स्थान: सनसाइन मेडिकल सेन्टर,भद्रपुर रोड , बिर्तामो...
05/06/2025

पहिलो १० जनाका लागि निशुल्क OPD सेवा‼️

🗓 मिति: २०८२/०२/२४ गते शनिबार
📍स्थान: सनसाइन मेडिकल सेन्टर,भद्रपुर रोड , बिर्तामोड झापा
🕘 समय: दिउँसो १:०० बजे देखि

स्वास्थ्य सेवा एकै ठाउँमा, दुईजना बरिष्ठ विशेषज्ञहरूसँग

फिजिसीयन तथा निन्द्रा रोग विशेषज्ञ
फोक्सो तथा छातीमा कफ जमेको , उच्च रक्तचाप, मधुमेह
निद्रा नलाग्ने, अत्यधिक सुत्ने, निद्रामा श्वास रोकिने समस्या आदि

वरिष्ठ युरोलोजिस्ट (मूत्ररोग विशेषज्ञ)
प्रोस्टेट, बारम्बार पिसाब लाग्ने, पिसाबमा पोल्ने
मिर्गौलामा पथरी, पिसाब नियन्त्रणमा समस्या
पुरुष स्वास्थ्यसम्बन्धी समस्या

📝 पहिलो १० जनालाई निशुल्क परामर्श सेवा
🔖 बाँकी सेवाग्राहीहरूलाई न्यूनतम शुल्कमा परामर्श
📞 सम्पर्क: ०२३-५३४१३२ / ९८२०५३४१३२

असार ७ गते शनिबार मुटु सम्बन्धित समस्याको परामर्शका लागि अब काठमाडौं जानु पर्दैन!बिर्तामोडको सनसाईन मेडिसिन सेन्टरमा बरि...
29/05/2025

असार ७ गते शनिबार
मुटु सम्बन्धित समस्याको परामर्शका लागि अब काठमाडौं जानु पर्दैन!
बिर्तामोडको सनसाईन मेडिसिन सेन्टरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. शहदेव प्रसाद डुंगाना द्वारा प्रत्येक महिना मुटु सम्बन्धी सम्पूर्ण सेवा प्रदान हुँदैछ।

उपलब्ध सेवा: ल्याब परीक्षण, फामेर्सी सेवा, ECHO र ECG जाँच।

यही जेठ २४ गते शनिबारको दिन, वरिष्ठ पेट ,पिसाब, पथरी, गाँठागुँठी रोग र प्रोस्टेट रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ।सम्...
27/05/2025

यही जेठ २४ गते शनिबारको दिन, वरिष्ठ पेट ,पिसाब, पथरी, गाँठागुँठी रोग र प्रोस्टेट रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ।
सम्पर्क राख्न / नाम लेखाउनका लागि तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस्
023-534132, 9820534132

बरिष्ठ छाला, दाद, यौन रोग तथा सौन्दर्य बिशेषज्ञ बिर्तामोडमा आउदै हुनुहुन्छछाला सम्बन्धी सम्पुर्ण समस्याहरुका लागि बरिष्ठ...
21/10/2024

बरिष्ठ छाला, दाद, यौन रोग तथा सौन्दर्य बिशेषज्ञ बिर्तामोडमा आउदै हुनुहुन्छ
छाला सम्बन्धी सम्पुर्ण समस्याहरुका लागि बरिष्ठ छाला, दाद, यौन रोग तथा सौन्दर्य बिशेषज्ञ डा. गुरु पौडेल सनसाईन मेडसिन सेन्टर, भद्रपुर रोड बिर्तामोडमा आउदै हुनुहुन्छ !

बरिष्ठ छाला, दाद, यौन रोग तथा सौन्दर्य बिशेषज्ञ बिर्तामोडमा आउदै हुनुहुन्छ| छाला सम्बन्धी सम्पुर्ण समस्याहरुका लागि बरिष...
29/09/2024

बरिष्ठ छाला, दाद, यौन रोग तथा सौन्दर्य बिशेषज्ञ बिर्तामोडमा आउदै हुनुहुन्छ|
छाला सम्बन्धी सम्पुर्ण समस्याहरुका लागि बरिष्ठ छाला, दाद, यौन रोग तथा सौन्दर्य बिशेषज्ञ डा. गुरु पौडेल सनसाईन मेडसिन सेन्टर, भद्रपुर रोड बिर्तामोडमा आउदै हुनुहुन्छ !
डा. गुरु पौडेलद्वरा प्रक्षेपण गरिने समस्या हरु::
१)सुन्दरता, छालाको हेरचाह!
२)चायाँ, पोतो, डण्डिफोर,चाउरिपन,तिलकोठी!
३)दाद, घमौरा, दुबि, एलर्जी,सुख्खापन!
४)कोठी , मुसा, गाठागुठी, आगोले पोलेको खदहरु!
५)कालोपन,घाँटि, काछ,काखि, आखाछेउ!
६)यौन रोग , यौन दुर्बलता!
७)नङ इन्फेक्सन,चोटपटक!
८)टाटु,खद, चोटपटक, दाग!
९)पसिना धेरै आउने, गन्हाउने!
१०)कुष्ठ रोग, लाटो फुस्रो दाग
११)कपाल प्रत्यारोपण

डाक्टर आउने समय: हप्ताको प्रत्येक शनिबार दिउँसो ४ बजे देखि
स्थान : सनसाईन मेडिसिन सेन्टर, भद्रपुर रोड , बिर्तामोड झापा!
सम्पर्क नम्बर: 023-534132

Address


Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Sunshine Medicine Center, Birtamode posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sunshine Medicine Center, Birtamode:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram