Bhingri PHC Pyuthan

Bhingri PHC Pyuthan Only PHC at Sworgadwari municipality run under local government. Plan for it's upliftment to 15 bedded hospital is on the way.

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा आज डेङ्गु रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा जनप्रतनिधिहरू,स्वा...
14/08/2025

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा आज डेङ्गु रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा जनप्रतनिधिहरू,स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य व्यवस्थापन समितिका पद्धधिकारिरुको सहभागिता थियो। कार्यक्रममा डेङ्गु रोगको बारेमा जनचेतना जगाउने उद्देश्यले छलफल भएको थियो।

यसै सुचनालाई आधार मानी यहि मिती २०८२ श्रावण २९ गते १ बजे यस भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र प्युठान मा देहायका पद मा ...
13/08/2025

यसै सुचनालाई आधार मानी यहि मिती २०८२ श्रावण २९ गते १ बजे यस भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र प्युठान मा देहायका पद मा रहनुहुने सम्पुर्ण ब्यक्तिहरु तथा सम्पुर्ण सरोकारवाला हरुलाई अनिवार्य उपस्तिथि हुनुहुन अनुरोध छ ।

10/08/2025
विश्व स्तनपान सप्ताह २०२५ “ स्तनपानलाई प्राथामिकता दिऔं :  सहयोगी वातावरण निर्माण गरौं ”
01/08/2025

विश्व स्तनपान सप्ताह २०२५ “ स्तनपानलाई प्राथामिकता दिऔं : सहयोगी वातावरण निर्माण गरौं ”

आज मिती २०८२/०४/०१ गते यस प्राथमिक स्वास्थ्य  भिंग्रीको लागि , समितीका  संरक्षक तथा समितीका अध्यक्षको बिशेष पहलमा  स्वास...
17/07/2025

आज मिती २०८२/०४/०१ गते
यस प्राथमिक स्वास्थ्य भिंग्रीको लागि , समितीका संरक्षक तथा समितीका अध्यक्षको बिशेष पहलमा स्वास्थ्य सेवा विभाग बाट (४००००० ,चार लाख ) बराबरको थप ल्याव सामाग्री तथा उपकरण
१)POCT Analyzer
२)Centrifuge Machine
हस्तान्त्रण कार्यक्रम सम्पन्न गरियो।

आज मिति २०८२।०३।१९ मा प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीको आयोजना र स्वर्गद्वारी नगरपालिका वडा नं ४ को आर्थिक सहयोगमा लग...
03/07/2025

आज मिति २०८२।०३।१९ मा प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीको आयोजना र स्वर्गद्वारी नगरपालिका वडा नं ४ को आर्थिक सहयोगमा लगनशील स्वास्थ्य आमा समुह भिंग्रीकोटमा सर्ने नसर्ने रोग तथा सरसफाई सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरियो ।

यस भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा फ्यानको आवश्यकता महशुस गरेर १ थान वाल फ्यान (भित्ते पंखा) सौजन्य ...
12/06/2025

यस भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा फ्यानको आवश्यकता महशुस गरेर १ थान वाल फ्यान (भित्ते पंखा) सौजन्य गर्नु भएकोमा स्वर्गद्वारी नपा वडा नं ७ का श्री यज्ञ प्रसाद भुसाल ज्युको यो सहयोगी भावना प्रति यस भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र हार्दिक कृतज्ञता प्रकट गर्दछ।

यहाँको सुस्वास्थ्य एवम् उज्वल भविष्यको मंगलमय कामना गर्दछौं।

05/06/2025
गणतन्त्र दिवसको हार्दिक शुभकामना २०८२/०२/१५🙏🎊
29/05/2025

गणतन्त्र दिवसको हार्दिक शुभकामना
२०८२/०२/१५🙏🎊

Address

Bhingrigaon
22300

Telephone

+97786400010

Website

Alerts

Be the first to know and let us send you an email when Bhingri PHC Pyuthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bhingri PHC Pyuthan:

Share