जिवन ज्योति हस्पिटल प्रा • लि •

  • Home
  • जिवन ज्योति हस्पिटल प्रा • लि •

जिवन ज्योति  हस्पिटल प्रा • लि • ओपीडी, ल्याव, एक्सरे, भिडियो एक्सरे, सिटीस्कान ,इसिजी र प्रसुती सेवका २४ सौ घण्टा इमर्जेन्सी सेवा ॥

30/01/2025

‼️‼️Job Vacancy Announcement‼️‼️
स्टाफ र्नस (Staff Nurse)/अ.न.मि. (ANM) /हेल्थ असिस्टेन्ट
(HA )

जीवन ज्योति हस्पिटल प्रा. लि., अत्याधुनिक चिकित्सा सेवा प्रदान गर्ने प्रमुख स्वास्थ्य संस्था, स्वास्थ्य सेवा क्षेत्रमा आफ्नो दक्षता र प्रतिबद्धता प्रस्तुत गर्न चाहने योग्य व्यक्तिहरूलाई निम्न पदहरूको लागि आवेदन गर्न आमन्त्रण गर्दछ:

⭐️रिक्त पदहरू:

1. स्टाफ नर्स (Staff Nurse)

•शैक्षिक योग्यता: मान्यता प्राप्त संस्थाबाट नर्सिङमा डिप्लोमा वा स्नातक।
•अनिवार्य प्रमाणपत्र: नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र।
•अनुभव: अस्पताल वा स्वास्थ्य केन्द्रमा कम्तीमा १ वर्ष अनुभवलाई प्राथमिकता।
•सीपहरू: बिरामीको हेरचाह, सटीक रिपोर्टिङ र टीमसँग सहकार्य गर्ने क्षमता।

2. अ.न.मि. (ANM)

•शैक्षिक योग्यता: मान्यता प्राप्त संस्थाबाट ANM तालिम पूरा।
•अनुभव: स्वास्थ्य केन्द्र वा सामुदायिक स्वास्थ्य सेवामा अनुभवलाई प्राथमिकता।
•सीपहरू: प्राथमिक उपचार र मातृ-शिशु स्वास्थ्य सेवामा दक्षता।

3. हेल्थ असिस्टेन्ट (HA)

•शैक्षिक योग्यता: मान्यता प्राप्त संस्थाबाट हेल्थ असिस्टेन्ट(HA) कोर्स पूरा।
•अनुभव: स्वास्थ्य सेवाको क्षेत्रमा कम्तीमा १ वर्ष अनुभव।
•सीपहरू: रोग निदान, बिरामीसँग सहकार्य, र आवश्यक स्वास्थ्य शिक्षा प्रदान गर्न सक्ने क्षमता।

⭐️आवश्यक योग्यता:
• सम्बन्धित क्षेत्रमा प्रमाणित योग्यता।
• बिरामीको हेरचाहप्रतिको समर्पण र उत्कृष्टता।
• स्वास्थ्य क्षेत्रमा काम गर्न इच्छाशक्ति र टीमसँग सहकार्य गर्न सक्ने क्षमता।

⭐️आवेदन प्रक्रिया:

• इच्छुक उम्मेदवारहरूले आफ्नो अपडेट गरिएको CV, आवेदन पत्र, र आवश्यक कागजातहरू jeewanjyotihospital0@gmail.com मा पठाउनुहोस्।
• वा प्रत्यक्ष रूपमा हाम्रो कार्यालयमा बुझाउन सक्नुहुनेछ: [Bode Barsain -3 , Saprati]।

सम्पर्क नं.: 📱9807716300

हामी योग्य र इच्छुक उम्मेदवारलाई स्वागत गर्दछौं!

ओपीडी, ल्याव, एक्सरे, भिडियो एक्सरे, सिटीस्कान ,इसिजी र प्रसुती सेवका २४ सौ घण्टा इमर्जेन्सी सेवा ॥

लक्ष्मी पूजाको हार्दिकमंगलमय शुभकामना देवी लक्ष्मीले तपाईमा ऐश्वर्य, सुख र समृद्धिको वर्षा गरून् । ✨🌸  #लक्ष्मीपूजा
31/10/2024

लक्ष्मी पूजाको हार्दिकमंगलमय शुभकामना

देवी लक्ष्मीले तपाईमा ऐश्वर्य, सुख र समृद्धिको वर्षा गरून् । ✨🌸

#लक्ष्मीपूजा

गणतन्त्र दिवसको शुभकामना!!
28/05/2024

गणतन्त्र दिवसको शुभकामना!!

09/05/2024

ओपीडी, ल्याव, एक्सरे, भिडियो एक्सरे, सिटीस्कान ,इसिजी र प्रसुती सेवका २४ सौ घण्टा इमर्जेन्सी सेवा ॥

Happy New Year 2024 !!
31/12/2023

Happy New Year 2024 !!

सूर्य उपासना को महापर्व ‘छठ पूजा” को शुभकामना l
19/11/2023

सूर्य उपासना को महापर्व ‘छठ पूजा” को शुभकामना l

सम्पुर्ण नेपाली जनमा तिहार (भाई टिका ) २०८० सालको हार्दिक मंगलमय शुभकामना जिन्दगीमा भोगेका  ती - हार जितमा परिणत  हुँदै ...
15/11/2023

सम्पुर्ण नेपाली जनमा तिहार (भाई टिका ) २०८० सालको हार्दिक मंगलमय शुभकामना जिन्दगीमा भोगेका ती - हार जितमा परिणत हुँदै जाउन 🙏🙏
जीवन ज्योति हस्पिटल प्रा. लि.

Happy Laxmi Puja!सबैको घरमा लक्ष्मी माताको बास होस् !❤️🙏
12/11/2023

Happy Laxmi Puja!
सबैको घरमा लक्ष्मी माताको बास होस् !❤️🙏

12/11/2023

दिपावलीको शुभकामना🪔

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना।
15/10/2023

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना।

श्रीकृष्ण जन्मास्टमीको सम्पुर्ण मा मंगलमय शुभकामना !!! जय श्रीकृष्ण !जीवन ज्योति हस्पिटल प्रा. लि.
06/09/2023

श्रीकृष्ण जन्मास्टमीको सम्पुर्ण मा मंगलमय शुभकामना !!! जय श्रीकृष्ण !
जीवन ज्योति हस्पिटल प्रा. लि.

'We Thank you for all your COURAGE,COMPASSION & COMMITMENT'Happy International Nurse Day
12/05/2023

'We Thank you for all your COURAGE,COMPASSION & COMMITMENT'

Happy International Nurse Day

Address


Alerts

Be the first to know and let us send you an email when जिवन ज्योति हस्पिटल प्रा • लि • posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to जिवन ज्योति हस्पिटल प्रा • लि •:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram